Category: मुख्य समाचार

  • मुख्य समाचार
    काठमाडौं, असार २४ अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज सोमबार भने घटेको छ । नेप्से आज चार दशमलव ६२ अंकले घटेर २१ सय ३६ दशमलव ३५ अंकमा झरेकोमा सेन्सिटिभ पनि शुन्य दशमलव ७६ अंकले घटेर तीन सय ७७ दशमलव ४५ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय २४ वटा कम्पनीह्रुको ५९ हजार नौं सय ७४ पटकको कारोबारमा एक करोड…
  • मुख्य समाचार
    नवलपुर (नवलपरासी), २४ असार : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ ब्रह्मस्थानमा व्यावसायिक स्याउ खेती सुरु गरिएको छ । प्राय चिसो हावापानी भएको भूगोलमा खेती गरिने स्याउ पहिलो पटक मधेशमा एग्रिकल्चर एण्ड फरेस्ट कञ्जरभेसन रिसर्च सेन्टर प्रालि (एएफसीआरसी)ले खेती गरेको हो । एएफसीआरसीले अधिकतम् ४० डिग्र…
  • मुख्य समाचार
    काठमाडौँ, २३ असारः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष आइतबार सिंहदरबारमा ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन, २०८१’ प्रतिवेदन बुझाउँदै महान्यायाधिवक्ता डा दीनमणी पोखरेल । तस्बिर ः प्रदीपराज वन्त÷रासस
  • मुख्य समाचार
    काठमाडौं, असार २३ नेप्से उच्च अंकले बढेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से २१ दशमलव २७ अंकले बढेर २१ सय ४० दशमलव ९७ अंकमा पुगेकोमा सेन्सिटिभ पनि तीन दशमलव ५२ अंकले बढेर तीन सय ७८ दशमलव २२ अंकमा चढेको छ । तीन सय २५ वटा कम्पनीहरुको ८० हजार आठ सय ३८ पटकको कारोबारमा एक करोड ४० लाख १५ हजार छ सय २२ कि…
  • मुख्य समाचार
    काठमाडौँ, २१ असारः गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा बिहीबार ‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निक…
  • मुख्य समाचार
    काठमाडौं, असार २० साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से सुचक तथा कारोबार रकम दुबै उच्च अंकले बढेको छ । अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से आज बिहिबार १५ दशमलव ४६ अंकले बढेर २१ सय १९ दशमलव ६९ अंकमा चढेकोम सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ८४ अंकले बढेर तीन सय ७४ दशमलव ७० अंकमा चढेको छ । प्सेमा आज…
  • मुख्य समाचार
    दमौली (तनहुँ), २० असार ः तनहुँको व्यास नगरपालिका–७ पाथ्रामा रोपाइँका लागि धानको बिउ काढ्दै स्थानीय महिला । जिल्लाका किसानलाई यतिबेला रोपाइँको चटारो छ । तस्बिर ः कृष्ण न्यौपाने / रासस
  • मुख्य समाचार
    दाङ, १९ असार : दाङको घोराही उपमहानगरपालिका-३ स्थित बनखेतका स्थानीयको घरमा तोप चराले बनाएको आकर्षक गुँड । तस्बिर : कुलदीप न्यौपाने /रासस
  • मुख्य समाचार
    काठमाडौँ, १८ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको उपलक्ष्यमा मङ्गलबार आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ ऐतिहासिक फोटो प्रदर्शनी अवलोकनका क्रमम…
  • मुख्य समाचार
    धरान (सुनसरी), १८ असार : .शिक्षण पेसा छाडेर बाख्रापालन गर्दै आएका धरान उपमहानगरपालिका-२० विष्णुपादुकाका राजकुमार राईले त्यसबाट राम्रो आम्दानी गरिरहनुभएको छ । उहाँले व्यावसायिक बाख्रापालनबाट वार्षिक रु पाँच लाखदेखि रु छ लाखसम्म आम्दानी गर्दै आउनुभएको हो । १७ वर्षभन्दा बढी समय शिक्षण पेसा गरेका राईले विगत चार वर्ष…
  • मुख्य समाचार
    वाशिङ्टन (अमेरिका), १७ असार : अमेरिकामा बस्दै आउनुभएका सुवास घिमिरेले लेख्नुभएको पुस्तक ‘बिपी कोइरालाज स्टेटमेन्ट ईन कोर्ट’ को लोकार्पण गरिएको छ । लोकार्पण तथा पुस्तकमाथिको चर्चा कार्यक्रममा सहभागी वक्ताले ४७ वर्ष अगाडि नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले अदालतमा व्यक्त गर्नुभएको मानव अधि…
  • मुख्य समाचार
    काठमाडौं, असार १७ नेप्से बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज सोमबा १६ दशमलव २९ अंकले बढेर दुई हजार ५३ दशमलव ३८ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव शुन्य एक अंकले बढेर तीन सय ६१ दशमलव ७७ अंकमा पुगेको छ । तीन सय २३ वटा कम्पनीहरुको ४४ हजार एक सय ६९ पटकको कारोबारमा ७१ लाख ६५ हजार सात स…
  • मुख्य समाचार
    काठमाडौँ, १७ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार काठमाडौँमा आयोजित ‘प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै । तस्बिर : प्रदीपराज वन्त/रासस
  • मुख्य समाचार
    काठमाडौँ, १७ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार काठमाडौँमा आयोजित ‘प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै । तस्बिर : प्रदीपराज वन्त/रासस
  • मुख्य समाचार
    टीकापुर (कैलाली), १७ असार : कैलालीको टीकापुर नगरपालिकाले असल करदातालाई सम्मान गरेको छ । नगर प्रमुख रामलाल डगौरा थारुले समयमै नियमित कर बुझाउने नौवटै वडाका एक संस्था र २४ जनालाई सम्मान गर्नुभएको हो । यसरी सम्मानित पूर्णबहादुर विष्ट, पर्शुराम चपाई, रत्ना दमाई, गौरीशङ्कर चौधरी, जानकीदेवी सेठी, रामेश्वर थारु, स…
  • मुख्य समाचार
    काठमाडौं, असार १६ नेप्से घटेको छ । आज आईतबार नेप्से १४ दशमलव ८३ अंकले घटेर दुई हजार ३७ दशमलव शुन्य नौं अंकमा झरेको छ भने सेन्सिटिभ दुई दशमलव ४२ अंकले घटेर तीन सय ५८ दशमलव ७५ अंकमा झरेको छ । तीन सय २० वटा कम्पनीहरुको ५० हजार नौं सय ५२ पटकको कारोबारमा ९१ लाख ७८ हजार आठ सय ९५ कित्ता सेयर किनबेच हुँदा आज …
  • मुख्य समाचार
    झापा, १६ असारः पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व घटाउन अर्जुनधारा नगरपालिका–३ मा फलफूलका १० हजार बिरुवा रोपिएका छन् । जुकेखाडी सामुदायिक वनले उक्त ती बिरुवा रापेको हो । सामुदायिक वनको सात सय ४९ हेक्टर क्षेत्रफलमध्ये प्राकृतिक पोखरीसमेत रहेको दमार र गैडे आहाल क्षेत्रको ११ हेक्टरमा बिरुवा रोपिएक…
  • मुख्य समाचार
    भरतपुर,१४ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई शुक्रबार अपरान्ह भरतपुर विमानस्थलमा स्वागत गर्दै कृषिमन्त्री ज्वालाकुमारी शाह । तस्बिरः कृष्ण आचार्य/रासस
  • मुख्य समाचार
    काठमाडौँ, १४ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार काठमाडौँमा आयोजित ‘साहसिक योद्धा जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू’ पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै । तस्बिर : प्रदीपराज वन्त/रासस
  • मुख्य समाचार
    काठमाडौं, असार १३ नेप्से सुचक तथा कारोबार रकम दुबै घटेको छ । अघिल्लो दिन घटेको नेप्से आज बिहिबार पनि आठ दशमलव २४ अंकले घटेर दुई हजार २१ दशमलव ९२ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५६ अंकले घटेर तीन सय ६१ दशमलव १८ अंकमा पुगेको छ । तीन सय ३३ वटा कम्पनीहरुको ५० हजार दुई सय ८१ पटकको कारोबार…
  • मुख्य समाचार
    काठमाडौं, असार १३ नेपाल टेलिकमले स्याङ्जाको गल्याङ नगरपालिका रामनदीस्थित श्री शिव पार्वति वृद्धाश्रमलाई सहयोग गरेको छ । वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई जिवनयापन गर्न थप सहज पु¥याउने हेतुले सहयोग सामग्री वितरण गरिएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रमुख इन्दल यादवले बताए । वृद्धवृद्धा जिव…