Category: मुख्य समाचार

  • मुख्य समाचार
    काठमाडौं, साउन १०, अघिल्लो दिन उच्च अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार भने उच्च अंकले बढेको छ । नेप्से आज ३२ अंकले बढेर २५ सय ६८ दशमलव ११ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव शुन्य नौं अंकले बढेर चार सय ६० दशमलव शुन्य तीन अंकमा चढेको छ । तीन सय २० वटा कम्पनीहरुको एक लाख …
  • मुख्य समाचार
    काठमाडौँ, १० साउनः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका …
  • मुख्य समाचार
    काठमाडौं, साउन ९, नेपालमा ओमोडाको लागि आधिकारिक वितरक एस.पि.जि. अटोमोबाइल्स प्रा.लि.ले टि–ट्वान्टि विश्वकप क्रिकेट २०२४ को अवसरमा ल्याएको ‘नेपाल स्कोर्स, ओमोडा ग्रोज’ नामक सामाजिक तथा वातावरणीय उत्तरदायित्व योजना (सि एस आर) अन्तर्गत ३००० वटा रूख–विरूवाको वृक्षारोपण कार्यक्रम सफलतापूर्वक …
  • मुख्य समाचार
    राँझा (बाँके), ९ साउनः साउन महिनाको दोस्रो हप्तासम्म पनि बाँकेमा पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । आकाशे पानीको भरमा धानखेती गर्दै आएका जिल्लाका सबै किसानले धानको बीउ रोप्न पाएका छैनन् । रोपेको खेतमा पनि वर्षा नहुँदा धान सुक्न थालेको छ । पानी नपरेका कारण धान रोपाइँ अझै नसकिएको डुडुवा…
  • मुख्य समाचार
    काठमाडौँ, ९ साउनः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसा…
  • मुख्य समाचार
    गोरखा, ८ साउनः यहाँको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरुलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । सबै वडामा गाउँपालिका, वडा र बैङ्कका कर्मचारीसहितको टोली पुगेर भत्ता वितरण गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । गा…
  • मुख्य समाचार
    बेनी (म्याग्दी) ८ साउनः म्याग्दीमा गण्डकी प्रदेश सरकारमार्फत सञ्चालन भएका आयोजनाबाट आठ किलोमिटर बढी सडक कालोपत्र भएको छ । आर्थिक वर्ष २०८०/८१ मा पूर्वाधार विकास कार्यालय म्याग्दीले सञ्चालन गरेका सडक योजनामार्फत करिव आठ किमी सडक कालोपत्र र चार किमी सडक ढलान भएको हो । सडक स्तरोन्नति आयोजनामार्फत सडक ढलान, कालोपत्र र प…
  • मुख्य समाचार
    काठमाडौं, साउन ७ नेप्से झिनो अंकले बढेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज सोमबार भने दुई दशमलव १५ अंकले बढेर २४ सय ८८ दशमलव शुन्य नौं अंकमा पुगेपनि सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ८९ अंकले घटेर चार सय ४८ दशमलव ७९ अंकमा सिमित भएको छ । नेप्सेमा आज तीन सय नौं वटा कम्पनीहरुको एक लाख ७० हजार पाँ…
  • मुख्य समाचार
    गलेश्वर (म्याग्दी) ७ साउनः अवरुद्ध बेनी–दरवाङ सडक दश दिनपछि खुलेको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा गत असार २८ गते पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । चौबीस किलोमिटर सो सडक पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिन्छ । सडक अवरुद्ध हुँदा आवतजावत, …
  • मुख्य समाचार
    काठमाडौँ, ६ साउन : बङ्गलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली विद्यार्थी काठमाडौँ फर्किन थालेका छन् । यसैक्रममा आज ५७ जना नेपाली विद्यार्थी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । ती विद्याथीहरु बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजलगायत स्थानबाट स्वदेश फर्कि…
  • मुख्य समाचार
    काठमाडौं, साउन ६ नेप्से उच्च अंकले बढेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से ६१ दशमलव ६१ अंकले बढेर २४ सय ८५ दशमलव ९४ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि १३ दशमलव ५३ अंकले बढेर चार सय ४९ दशमलव ६८ अंकमा चढेको छ । तीन सय १५ वटा कम्पनीहरुको एक लाख ७७ हजार चार सय ६७ पटकको कारोबारमा चार करोड ११ लाख ९५ ह…
  • मुख्य समाचार
    काठमाडौँ, ४ साउनः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर साधारणतया बदली रही गण्डकी, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बागमती तथ…
  • मुख्य समाचार
    काठमाडौं, साउन ३ नेप्से उच्च अंकले बढेको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ५९ दशमलव ६८ अंकले बढेर २४ सय २४ दशमलव ३२ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि १६ दशमलव ३७ अंकले बढेर चार सय ३५ दशमलव १४ अंकमा चढेको छ । नेप्सेमा आज तीन सय १२ वटा कम्पनीहरुको एक लाख ८४ हजार सात सय १२ पटकको कारोबारमा …
  • मुख्य समाचार
    काठमाडौँ, ३ साउन: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर साधारणतया बदली रही गण्डकी, कोशी, बागमती लुम्बिनी, मधेस, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । व…
  • मुख्य समाचार
    काठमाडौं, साउन २ नेप्से उच्च अंकले बढेको छ । आज बुधबार नेप्से ५४ दशमलव चार अंकले बढेर २३ सय ६४ दशमलव ६३ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव २५ अंकले बढेर चार सय १९ दशमलव ७७ अंकमा चढेको छ । तीन सय छ वटा कम्पनीहरुको एक लाख ४९ हजार चार सय ८१ पटकको कारोबारमा तीन करोड २० लाख ९५ हजार नौं सय ३७ कित्…
  • मुख्य समाचार
    पर्वत, ३ साउन : हिन्दुहरुको पबित्र पर्व हरिशयनी एकादशीको दिन आज घर घरमा तुलसीको बिरुवा रोपेर चतुर्मास व्रत थालनी गरिँदैछ । आजैदेखि चर्तुमास पर्व पनि शुरु हुँदैछ । महत्वपुर्ण पर्व हरिशयनी एकादशीका अबसरमा पवित्र कालीगण्डकी नदिमा स्नान गर्नेको आज बिहानैदेखि घुइँचो लागेको छ । पर्वतको प्रसिद्ध धार्मिक तीर्थस्थल मोदीवेणी…
  • मुख्य समाचार
    काठमाडौं, साउन १ नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज मंगलबार ७० दशमलव १८ अंकले बढेर २३ सय १० दशमलव ५९ अंकमा पुगेको छ भने सेन्सिटिभ १२ दशमलव ३३ अंकले बढेर चार सय नौं दशमलव ५१ अंकमा पुगेको छ । तीन सय १५ वटा कम्पनीहरुको एक लाख १९ हजार ११ पटकको किनबेच हुँदा आज कुल कारोबार रकम नौं अर्ब १…
  • मुख्य समाचार
    बेनी (म्याग्दी), १ साउनः म्याग्दीका करिब सात सय घरपरिवारमा खानेपानीको सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन गरेका खानेपानी योजनाबाट छ सय ९८ घरमा खानेपानीको पहुुँच पुगेको हो । प्रदेश सरकारबाट प्राप्त ३४ र सङ्घीय सरकारबाट प्राप्त आठवटा ख…
  • मुख्य समाचार
    काठमाडौं, असार ३१ अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज सोमबार भने घटेको छ । नेप्से आज १७ दशमलव १८ अंकले घटेर २२ सय ४० दशमलव ४१ अंकमा झरेकोमा सेन्सिटिभ पनि चार दशमलव शुन्य सात अंकले घटेर तीन सय ९७ दशमलव १८ अंकमा झरेको छ । तीन सय २२ वटा कम्पनीहरुको एक लाख दुई हजार तीन सय ७२ वटा कम्पनीहरुको दुई करोड ५० ल…
  • मुख्य समाचार
    काठमाडौँ, ३१ असार : राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त प्रधानमन्त्री ओलीले आज बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो । समारोहमा उपराष्ट्रप…
  • मुख्य समाचार
    राँझा (बाँके), ३० असारः जिल्लाको जानकी गाउँपालिकाका महिला मानवबेचबिखन र लैङ्गिक हिंसाविरुद्ध गाउँबस्तीमा चेतना जागृतिमा क्रियाशील भएका छन् । जानकी–१ साइगाउँ, वडा नं ४ खजुराखुर्द र वडा नं ६ गनापुरका महिलाले सङ्गठित भएर मानव बेचबिखन र लैङ्गिक हिंसाविरुद्ध विविध गतिविधि सञ्चालन गर्दै आएका छन् । जानकी&…