Category: मुख्य समाचार

  • मुख्य समाचार
    काठमाडौँ, ६ असारः सङ्घीय संसद भवन नयाँबानेश्वरमा बिहीबार बसेको प्रतिनिधिसभाको बैठक । तस्बिरः रत्न श्रेष्ठ/रासस
  • मुख्य समाचार
    मोरङ, ६ असार : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी एक वर्षभित्र प्रदेशमा सडक दुर्घटना आधा घटाउने गरी कार्ययोजना तयार गरिने बताउनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय सुनसरीद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘ट्राफिक सप्ताह&rsqu…
  • मुख्य समाचार
    काठमाडौं, असार ५ नेप्से झिनो अंकले बढेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज बुधबार दुई दशमलव २७ अंकले बढेर दुई हजार ७८ दशमलव ७६ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५५ अंकले बढेर तीन सय ६७ दशमलव ७५ अंकमा पुगेको छ । तीन सय आठ वटा कम्पनीहरुको ४८ हजार सात सय छ पटकको कारोबारमा ७२ लाख नौं…
  • मुख्य समाचार
    काठमाडौँ, ५ असारः स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी आज स्वदेश फर्किनु भएका राष्ट्रपति रामचन्द्र पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गर्दै उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत । तस्बिरः रत्न श्रेष्ठ/रासस
  • मुख्य समाचार
    काठमाडौं , ५ असार : युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ बुधबार नेपाल स्काउटको ७३ औँ स्थापना दिवसको अवसरमा काठमाडौन्को लैनचौरमा आयोजित कार्यक्रम सहभागी हुँदै । तस्बिर : हरिराम भेटुवाल / रासस
  • मुख्य समाचार
    काठमाडौं, असार ४ नेप्से उच्च अंकले घटेको छ । आज मंगलबार नेप्से १८ दशमलव ७६ अंकले घटेर दुई हजार ७६ दशमलव ४९ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७२ अंकले घटेर तीन सय ६७ दशमलव २० अंकमा झरेको छ । तीन सय १८ वटा कम्पनीहरुको ५८ हजार एक सय १९ पटकको कारोबारमा ९५ लाख ४४ हजार सात सय ३४ कित्ता सेयर किनबे…
  • मुख्य समाचार
    काठमाडौँ, ४ असार : अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए ) २१ पुनःपूर्ति (रिप्लेनिसमेन्ट)’ को मङ्गलबारबाट काठमाडौँमा सुरु भएको बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रदीपराज वन्त / रासस
  • मुख्य समाचार
    काठमाडौँ, ४ असार : अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए ) २१ पुनःपूर्ति (रिप्लेनिसमेन्ट)’ को मङ्गलबारबाट काठमाडौँमा सुरु भएको बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रदीपराज वन्त / रासस
  • मुख्य समाचार
    तम्घास (गुल्मी), ४ असारः गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका गोपाल खत्री क्षेत्रीको दैनिकी आजकाल घाँसखेतीमा कट्ने गरेको छ । उनान्चालीस वर्षीय उहाँ बिहान उठेदेखि रातिसम्म समयलाई बारीमै सदुपयोग गर्नुहुन्छ । उहाँले भन्नुभयो, “अब घाँसखेतीबाटै जीविकोपार्जन गर्ने सोच बनाएको छु । २१ रोपनी आफ्नो र ८९ रोपन…
  • मुख्य समाचार
    रामपुर (चितवन), ३ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहमा सोमबार स्‍नातकोत्तर तहमा सर्वाधिक अंक प्राप्त विद्यार्थीलाई दीक्षित गर्दै । तस्बिर : प्रदीपराज वन्त/रासस
  • मुख्य समाचार
    नारायणगढ (चितवन), ३ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनद्वारा आयोजित दीक्षान्त समारोहमा सहभागीका क्रममा सोमबार चितवनको भरतपुर विमानस्थलमा स्वागत गरिँदै । तस्बिर : सनद अधिकारी/रासस
  • मुख्य समाचार
    काठमाडौँ, २ असार ः प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनको जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका उपाध्यक्ष बटरबीच शिष्टाचार भेट गर्दै। तस्बिर ः प्रदीपराज वन्त÷रासस
  • मुख्य समाचार
    खप्तड, (बझाङ) २ असार ः खप्तड राष्ट्रिय निकुञ्जको घोडादाउन पाटनबाट देखिएको बझाङको साइपाल हिमाल । समुन्द सतहबाट यो हिमालको उचाइ सात हजार ३१ मिटर अर्थात् २३ हजार ६८ फिट अग्लो रहेको छ । तस्बिर ः भूमिराज पिठातोली÷रासस
  • मुख्य समाचार
    काठमाडौं, असार २ नेप्से घटेको छ । आज आईतबार नेप्से १७ दशमलव शुन्य चार अंंकले घटेर दुई हजार ९५ दशमलव २५ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि तीन दशमलव २५ अंकले घटेर तीन सय ७० दशमलव ९३ अंकमा पुगेको छ । तीन सय १७ वटा कम्पनीहरुको ७१ हजार नौं सय ९७ पटकको कारोबारमा आज एक करोड ३२ लाख २३ हजार आठ सय ८४ कित्ता सेयर…
  • मुख्य समाचार
    सिरहा, २ असारः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दशौँ चुरे संरक्षण दिवसका अवसरमा आज सिरहाको मिर्चैया–७ मा राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, नेपाली सेना र वन तथा वातावरण सुरक्षा निर्देशनालयद्वारा आयोजित कार्यक्रममा वृक्षरोपण गर्दै । तस्बिर:सुदीप राउत/रासस
  • मुख्य समाचार
    त्रिवेणी (नवलपरासी), २ असारः बर्दघाट सुस्तापूर्व नवलपुरका पदमबहादुर मोक्तानले कुरिलोखेतीबाट एकै याममा रु सात लाख मुनाफा आर्जन गर्नुभएको छ । मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानमा विगत तीन वर्षदेखि कुरिलोखेती गर्नुभएका मोक्तानले वार्षिक रु १६ लाखसम्मको कुरिलो बेचर उक्त मुनाफा गर्नुभएको हो । सबै खर्च कटाएर रु सात…
  • मुख्य समाचार
    हेटौंडा, ३२ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा शुक्रबार ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन समारोहमा सहभागी हुँदै । तस्बिर : प्रदीपराज वन्त/रासस
  • मुख्य समाचार
    काठमाडौँ, ३२ जेठ : गणतन्त्र दिवसका अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले सुरु गरेको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा ३० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । यही जेठ १५ गतेदेखि सुरु भएको प्रदर्शनीको अवधि जेठ ३० गतेसम्म तोकिएकामा दर्शकको भीड बढ्न थालेपछि आजसम्म विस्तार गरिएको छ । यस अवधिमा ३०…
  • मुख्य समाचार
    कञ्चनपुर, ३२ जेठः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारी बजार सडक छेउमा बिक्रीका लागि लिची तराजुमा जोख्दै भारतीय व्यापारी । व्यापारीले भारतबाट साइकलमा राखेर ल्याएको लिचीलगायत फलफूल यहाँका बजार र गाउँहरुमा लगेर बेच्ने गर्छन् । बजारमा अहिले लिची रु १२० देखि रु १८० सम्ममा बिक्री भइरहेको छ । तस्बिरः राजेन्द्र…
  • मुख्य समाचार
    काठमाडौँ, ३१ जेठ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार सरकारी स्वामित्वमा रहेका रूग्ण उद्योगहरू पुनःसञ्चालनको सम्भाव्यताबारे छलफलमा सहभागी हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत । तस्बिर ः प्रदीपराज वन्त÷रासस
  • मुख्य समाचार
    काठमाडौं, जेठ ३१ नेप्से घटेको छ । आज बिहिबार नेप्से नौंं दशमलव ३२ अंकले घटेर २१ सय १२ दशमलव २९ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७२ अंकले घटेर तीन सय ७४ दशमलव १८ अंकमा झरेको छ । तीन सय १३ वटा कम्पनीहरुको ७७ हजार चार सय पटकको कारोबारमा एक करोड ४२ लाख ९४ हजार सात सय १२ पटकको कारोबारमा छ अर्…