Category: मुख्य समाचार

  • मुख्य समाचार
    ढोरपाटन (बागलुङ), २४ जेठ : समुद्री सतहदेखि करिब तीन हजार दुई सय मिटरको उचाईमा छ रिग क्षेत्र । बागलुङको निसीखोला गाउँपालिका–६ मा पर्ने रिग क्षेत्र पशु चरन क्षेत्रका लागि प्रख्यात मानिन्छ । यहाँ बागलुङ, पूर्वी रुकुम र रोल्पाका भेडा गोठाला भेडाबाख्रा र गाईभैँसी लिएर आउँछन् । जेठ पहिलो सातादेखि रिग उक्लने गो…
  • मुख्य समाचार
    गलकोट (बागलुङ), २४ जेठ : नेपाली सेनाको सहयोगमा यहाँस्थित कोतघर धमाधम जीर्णोद्धार भइरहेको छ । यसको मौलिक स्वरुप कायम गरिएको छ । गलकोट नगरपालिका–३ स्थित उक्त कोतघर चौबिसे राज्यका पालाको हो । गलकोट नगरपालिका–३ का वडा अध्यक्ष फमबहादुर खत्रीले नेपाली सेनाको सहयोगमा गलकोट कोतघरको पुनःनिर्माण चलिरहेको…
  • मुख्य समाचार
    काठमाडौं, जेठ २३ नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन बढेको नेप्से आज बुधबार पाँच दशमलव ५८ अंकले घटेर दुई हजार ७९ दशमलव ७१ अंकमा पुगेको छ भने सेन्सिटिभ शुन्य दशमलव ४१ अंकले घटेर तीन सय ७१ दशमलव ६१ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय छ वटा कम्पनीहरुको ४९ हजार सात सय ३३ पटकको कारोबारमा ८० लाख ४२ हजा…
  • मुख्य समाचार
    गण्डकी, २३ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा मेडिकल कलेज सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकसित हुने बताउनुभएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सातौँ सभालाई आज पोखरामा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षदे…
  • मुख्य समाचार
    पोखरा(कास्की), २३ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार कास्कीको पोखरामा आयोजित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सातौँ सभा बैठकलाई सम्बोधन गर्दै । तस्बिर : प्रदीपराज वन्त/रासस
  • मुख्य समाचार
    कीर्तिपुर (काठमाडौँ), २३ जेठ : विश्व वातावरण दिवसका अवसरमा चन्द्रागिरि नगरपालिका–४ स्थित थानकोटमा औषधीय गुण भएका बिरुवा रोपिएको छ । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा आज आयोजित कार्यक्रममा हिल्सको तल्लो ‘स्टेसन’ परिसरमा वनजाई, चुत्रो, टिम्बुर, कागत पाते (लोक्ता) गुराँस, निगालो र जमानेमान्द्रो जस्ता …
  • मुख्य समाचार
    काठमाडौँ, २३ जेठ : बाँच्नका लागि हावा चाहिन्छ । हामीले फेर्ने प्रत्येक श्वासमा प्रदूषित हावा छिर्दा कहिलेसम्म स्वस्थ्य रहौँला हामी ? वातावरणीय अवस्था नै बिगँ्रदा हाम्रो स्वास्थ्य चाहिँ नबिग्रिएला त ? आफ्ना भावी पुस्ताका लागि सम्पत्ति जोडिदिनुपर्ने मान्यता लिएर होडबाजी गर्ने हामीले तिनै भावी पुस्ताको स्वास्थ्यलाई ख्याल गर्दै स्व…
  • मुख्य समाचार
    काठमाडौं, जेठ २२ अघिल्लो दिन घटेको नेप्से आज मंगलबार भने बढेको छ । नेप्से आज छ दशमलव २२ अंकले बढेर दुई हजार ८५ दशमलव ३० अंंकमा चढेकोमा सेन्सिटिभ पनि एक दशमलव ९५ प्रतिशतले बढेर तीन सय ७२ दशमलव शुन्य दुई अंकले पुगेको छ । नेप्सेमा आज तीन सय १५ वटा कम्पनीहरुको ५३ हजार नौं सय ९९ पटकको कारोबारमा ८३ लाख प…
  • मुख्य समाचार
    सङ्खुवासभा, २२ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मङ्गलबार अरूण–३ जलविद्युत परियोजनाको ब्रेक–थ्रु कार्यक्रमलाई सम्बोधन गर्दै । तस्बिरः प्रदीपराज वन्त/रासस
  • मुख्य समाचार
    म्याग्दी, २२ जेठः पूर्वपश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक बेनी–दरवाङ–बिम–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत म्याग्दीको भारवाङघाटस्थित म्याग्दी नदीमा मोटरेबल पुल निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले मालिका गाउँपा…
  • मुख्य समाचार
    काठमाढौं, जेठ २१ नेप्से सुचक तथा कारोबार रकम दुबैमा गिरावट आएको छ । अघिल्लो दिन बढेको नेप्से आज सोमबार तीन दशमलव ९७ अंकले घटेर दुई हजार ७९ दशमलव शुन्य सात अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५८ अंकले घटेर तीन सय ७० दशमलव शुन्य छ अंकमा पुगेको छ । तीन सय १६ वटा कम्पनीहरुको ५९ हजार दुई सय ९५ पटकक…
  • मुख्य समाचार
    काठमाडौँ, २१ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा सोमबार काठमाडौँमा आयोजित ‘छुवाछूतमुक्त राष्ट्र घोषणा अवसर, कार्यान्वयन र चुनौती’ विषयक अन्तरक्रियामा कम्युनिस्ट आन्दोलनका योद्धा, दलित आन्दोलनका अगुवा एवं कर्णाली प्रदेश प्रमुख तिलक…
  • मुख्य समाचार
    काठमाडौँ, २१ जेठ : जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको सन्दर्भमा सोमबार काठमाडौँमा आयोजित ‘छुवाछूतमुक्त राष्ट्र घोषणा अवसर, कार्यान्वयन र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कर्णाली प्रदेश प्रमुख तिलक परियार, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवर…
  • मुख्य समाचार
    काठमाडौं, जेठ २० नेप्से दोहोरो अंकले बढेको छ । आज आईतबार नेप्से १३ दशमलव ५१ अंकले बढेर दुई हजार ८३ दशमलव शुन्य चार अंकमा चढेकोमा सेन्सिटिभ पनि एक दशमलव ४५ अंंकले बढेर तीन सय ७१ दशमलव ६५ अंकमा चढेको छ । तीन सय २५ वटा कम्पनीहरुको ६५ हजार छ सय ५४ पटकको कारोबारमा ९६ लाख ९७ हजार दुई सय छ कित्ता सेयर किनबेच…
  • मुख्य समाचार
    ढोरपाटन (बागलुङ), १८ जेठ : अहिले बागलुङको पर्यटकीय क्षेत्र रिग ताल वरपर पर्यटकको भन्दा गोठाला र भेडाबाख्राको चहलपहल बाक्लो छ । बर्खा लाग्न सुरु भएँगै बुकी उक्लिएका भेडीगोठ अबको केही साता रिग ताल क्षेत्रमै रहने छन् । सिरसिर चल्ने सिरेठो, भर्खर उम्रिएका भुइँ घाँसमा एकोहोरो पाराले चरिरहेका भेडाबाख्रा । ताल छेउको ठू…
  • मुख्य समाचार
    विराटनगर, १७ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने जानकारी दिनुभएको छ । आज यहाँ आयोजित श्रमाधान रोजगार मेलालाई सम्बोधन गर्दै उहाँले वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रह…
  • मुख्य समाचार
    मोरङ,१७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई बिहीबार विराटनगर विमानस्थलमा स्वागत गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की । तस्बिरः मनोज दाहाल /रासस
  • मुख्य समाचार
    काठमाडौं, जेठ १७ नेप्से घटेको छ । अघिल्लो दिन घटेको नेप्से आज बिहिबार पनि १९ दशमलव ८९ अंकले घटेर दुई हजार ६९ दशमलव ५३ अंकमा पुगेको छ भने सेन्सिटिभ तीन दशमलव ९० अंकले घटेर तीन सय ७० दशमलव १९ अंकमा पुगेको छ । तीन सय ११ वटा कम्पनीहरुको ६१ हजार ७२ पटकको कारोबारमा ९८ लाख ६४ हजार चार सय ८२ कित्ता सेयर खरिद …
  • मुख्य समाचार
    मोरङ, १७ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी) वर्तमान सत्तासमिकरणमै रहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग आज बिहान कुराकानी भएको र उहाँ वर्त…
  • मुख्य समाचार
    दाङ, १७ जेठ ः दाङको घोराही उपमहानगरपालिका १८ स्थित अखबरेमा दिलचन बुढाले गर्नु भएको ड्रागन फ्रुट खेतीमा बुधबार राती फुलेको ड्रागन फ्रुटको फूल । ड्रागनको फूल रातिमा फुल्ने भएर रातकी रानी पनि भन्ने गरिन्छ । बुढाले दुई बिघा क्षेत्रफलको भाडाको जग्गामा पाँच वर्षदेखि व्यावसायिक रुपमा ड्रागन खेती गर्दै आउनुभएको छ । …
  • मुख्य समाचार
    काठमाडौं, जेठ १६ नेप्से घटेको छ । सरकारले आर्थिक बर्ष २०८१-०८२ को लागि बजेट घोषणा गरेपछिको पहिलो दिन आज बुधबार नेप्से २३ दशमलव ८१ अंकले घटेर दुई हजार ८९ दशमलव ४२ अंकमा झरेको छ भने सेन्सिटिभ चार दशमलव ८२ अंकले घटेर तीन सय ७४ दशमलव शुन्य नौं अंकमा झरेको छ । तीन सय १४ वटा कम्पनीहरुको ६३ हजार ८० पटकको कारो…