Category: मुख्य समाचार
-
कमलामाई (सिन्धुली), २६ वैशाख : सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गर्नुभएको हो । प्रधानमन्त्री दाहालले टिबीएम स्विच थिच…
-
सिन्धुली, २६ वैशाख : नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, जलस्रोत तथा सिँचाइ विभागद्वारा निर्मित सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्य आयोजनाको सुरुङ निर्माण कार्यको ब्रेक थ्रुको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर ः प्रदीपराज वन्त÷रासस
-
सुन्दरहरैँचा,२६ वैशाख : मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित गोठगाउँको सडक किनारा राखिएका नेपालको राष्ट्रिय झण्डा । तस्बिर ः मणिराम दाहाल / रासस
-
काठमाडौँ, २५ वैशाख : सभामुख देवराज घिमिरेको आव्हानमा मङ्गलबार सिंहदरबारमा संसदको बजेट अधिवेशन सम्बन्धमा शीर्ष नेताबीच छलफल हुँदै। तस्बिर : प्रदिपराज वन्त/रासस
-
काठमाडौं, बैशाख २५ नेप्से बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज मंगलबार भने दुई दशमलव शुन्य छ अंकले बढेर १९ सय ६० दशमलव ८१ अंकमा चढेको छ । सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७७ अंकले बढेर तीन सय ४९ दशमलव ५८ अंकमा चढेको छ । नेप्सेमा आज तीन सय १४ वटा कम्पनीहरुको ३८ हजार दुई सय १४ पटकको कारोबारमा ५० लाख ६४ हजा…
-
काठमाडौं, बैशाख २५ एन आई सी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न डब्लु.ए. एफ.एफ वमन च्याम्पियनसिफ–२०२४ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बन्न सफल भएको राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । २०८१ वैशाख २४ गते ललितपुर स्थित होटल हिमालयनमा विशेष कार्यक्रम आयोजित गरेर बैं…
-
काठमाडौं, बैशाख २४ नेप्से घटेको छ । आज सोमबार पुन १५ दशमलव ६२ अंकले घटेर १९ सय ५८ दशमल ७५ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ३८ अंकले घटेर तीन सय ४७ दशमलव ८० अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय १० वटा कम्पनीहरुको ४८ हजार सात सय नौ पटकको कारोबारमा ६९ लाख ७८ हजार तीन सय २१ कित्ता सेयर …
-
काठमाडौं, बैशाख २४ एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण सम्पन्न गरी हस्तान्तरण समेत गरेको छ । विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु उपलब्ध गराइ अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण निर्म…
-
सुर्खेत, २४ वैशाख : दैलेखको भैरवी गाउँपालिका-१ जलजलेस्थित पेट्रोलियम पदार्थ तथा ग्यास खानीको अन्वेषणका लागि पहिचान गरिएको मुख्य ड्रिलिङ(जमिन मुनिसम्म खन्ने कार्य) गर्ने स्थल। तस्बिरः सुरेश आचार्य / रासस
-
काठमाडौं, बैशाख २३ नेक्सजेन म्यानेजमेन्ट रमंगलम डायग्नोष्टिक सेन्टर बीच काठमाण्डौमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमासम्झौता भएको छ । सो सम्बन्धी सहमति यहि वैशाख २० गते बीरगंजमा भएको हो । सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई र मंगलम डायग्नोष्टिक सेन्टरको तर्फबाट अध्यक्ष प्रा.डा. अम…
-
काठमाडौं, बैशाख २३ मधेश प्रदेशको मुख्य नगदेबाली उखु खेतीको प्रवद्र्धन, यसप्रति किसानहरूको आकर्षण वृद्धि तथा कृषि क्षेत्रको बृहत्तर विकासका लागि दि नेपाल डिस्टिलरिज प्रा.लि.ले नेपाल फार्मर्स एड्भाइजरी काउन्सिलसँगको सहकार्यमा विशेष पहल सुरु गरेको छ । दि नेपाल डिस्टिलरिज प्रा.लि.को आर्थिक व्यवस्थापन तथा नेपाल फार्म…
-
रुकुम (पश्चिम), २१ वैशाखः रुकुम पश्चिम आठबिसकोट नगरपालिका ५ र ६ मा अवस्थित ढुङ्गाले छाएका परम्परागत शैलीका मौलिक घरहरु भएको गाउँ गोतामकोट । तस्बिरः कुलदीप न्यौपाने /रासस
-
काठमाडौं, बैशाख २० नेप्से घट्दा कारोबार रकम बढेको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से सात दशमलव ३१ अंकले घटेर १९ सय ९८ दशमलव ९६ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स एक दशमलव ४८ अंकले घटेर तीन सय ५६ दशमलव शुन्य पाँच अंकमा पुगेको छ । तीन सय आठ वटा कम्पनीहरुको ६४ हजार एक सय ८१ पटकको कारोब…
-
काठमाडौं, बैशाख १८ नेप्सेमा उछाल आएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से आज मंंगलबार भने २५ दशमलव ९३ अंकले बढेर दुई हजार छ दशमलव २८ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ५८ अंकले बढेर तीन सय ५७ दशमलव ६४ अंकमा चढेको छ । तीन सय २० वटा कम्पनीहरुको आज ७५ हजार दुई सय ७१ पटकको क…
-
बैतडी, १७ वैशाख : डिभिजन वन कार्यालय बैतडीको परिसरमा रहेकाे नर्सरीमा उत्पादित जडिबुटी र फलफूलका बिरुवा। नर्सरीमा ७५ हजार बिरुवा रहेका र उत्पादित बिरुवा किसानलाई निःशुल्क वितरण गरिनेछ । तस्बिर: विनाेदसिंह विष्ट / रासस
-
काठमाडौं, बैशाख १६ नेप्से उच्च अंकले बढेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से १४ दशमलव ३३ अंकले बढेर १९ सय ८० दशमलव २७ अंकमा पुगेकोमा सेन्सिटिभ पनि दुई दशमलव ६२ अंकले बढेर तीन सय ५० दशमलव ८० अंकमा चढेको छ । नेप्सेमा आज तीन सय आठ वटा कम्पनीहरुको ४८ हजार एक सय ८३ पटकको कारोबारमा ६८ लाख ७८ ह…
-
काठमाडौँ, १५ वैशाखः काठमाडौँको कमलपोखरीस्थित ढकमक्क फुलेको ज्याकराण्डा फूल । तस्बिरः विमलबहादुर विष्ट/रासस
-
दमौली, १४ वैशाखः तनहुँको बन्दीपुर गाउँपालिका–६ स्थित धरमपानी गाउँ । स्थानीयको आयआर्जन बढाउन यहाँ घरबास सञ्चालन गरिएको छ । तस्बिर: कृष्ण न्यौपाने/रासस
-
काठमाडौं, बैशाख १३ नेप्से सामान्य अंकले घटेको छ । अघिल्लो दिन बढेको नेप्से आज बिहिबार तीन दशमलव २४ अंकले घटेर एक हजार नौं सय ६५ दशमलव ५३ अंकमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आज शुन्य दशमलव ३७ अंकले घटेर तीन सय ४८ दशमलव १८ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ती…
-
दमौली, १३ वैशाखः तनहुँको बन्दीपुर गाउँपालिका–३ स्थित रहेको पर्यटकीय रामकोट गाउँ । यहाँ होमस्टे सञ्चालनमा आएपछि पर्यटकको चहलपहल बढ्न थालेको छ । तस्बिरः कृष्ण न्यौपाने/रासस
-
दमौली (तनहुँ), १३ वैशाख ः तनहुँको पर्यटकीय नगरी बन्दीपुर बजार । यहॉ देश तथा विदेशबाट पर्यटक भ्रमणका लागि आउने गर्छन् । तस्बिर ः कृष्ण न्यौपाने÷रासस
खाम्बाचेन
भोटेचौर चिया बगानमा पर्यटक
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको लागि मेची–महाकाली अभियान चलाइनेछ : अध्यक्ष दाहाल
व्यवसायीद्वारा पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडानको माग
समावेशी समानुपातिक प्रतिनिधित्वलाई कमजोर बनाउने काम हुँदैन : कांग्रेस नेताहरू
सिंहदरबारभित्रै कर्मचारी आन्दोलित