Category: मुख्य समाचार
-
काठमाडौँ, १६ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा काठमाडौँमा आज आयोजित कार्यक्रम उद्घाटन गर्दै । तस्बिरः प्रदीपराज वन्त/रासस
-
काठमाडौं, जेठ १५ सरकारले आगामी आर्थिक बर्र्षको लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट बिनियोन गरेको छ । अर्थमन्त्री बर्षामान पुन अनन्तले संघीय संसद समक्ष मंगलबार उक्त बजेट घोषणा गरेका हुन । घोषित बजेट अनुसार चालु खर्च ११ खर्ब ४० अर्ब ६० करोड अर्थात ६१ दशमलव ३१ प्रतिशत, पुँजीगत खर्च तीन खर्ब ५२ अर्ब ३५ करोड अर्…
-
काठमाडौं, जेठ १५ सरकारले आगामी आर्थिक बर्षमा भौतिक पूर्वाधार मन्त्रालयका लागि एक खर्ब ५० अर्ब ५३ करोड विनियोजन गरेको छ । यसैगरी सरकारले ५४ हजार तीन सय ९२ घरको भुुस पराल र खरको छानालाई जस्तापाता वा स्थायी संरचनाले विस्थापित गर्ने घोषणा गरेको छ । सरकारले काठमाडौं उपत्यकाको ४४ वटा चोकमा स्मार्ट ट्राफिक …
-
काठमाडौं, जेठ १५ सरकारले खेलकुद पुर्वाधारको लागि एक अर्ब ३० करोड बजेट बिनियोजन गरेको छ । सुर्खेतमा दशौं राष्ट्रिय प्रतियोगिता आयोजना गर्न ६० करोड बजेट छुट्याइएको छ । मुलपानी क्रिकेट र विराटनगरको गिरिजाप्रसाद कोइराला रंगशालालाई राष्ट्रिय गौरब आयोजनाका रुपमा निर्माण गर्ने घोषणा सरकारले गरेको छ । कीर्त…
-
काठमाडौं, जेठ १५ सरकारले नारायणगढ ब७३घढसटवल चार लेन सडक विस्तार आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने घोषणा गरेको छ । अर्थमन्त्री बर्षामान प७३घढसनले आगामी आर्थिक बर्षको बजेट भाषण गर्दै त्यसका लागि २९ अर्ब ८८ अर्ब विनियोजन गरेको जानकारी दिएका ह७३घढसन । यसबाहेक सरकारले आगामी आर्थिक बर्षमा फास्ट ट्र्याकमा ३ वटा स७३घढसरुङ न…
-
काठमाडौं, जेठ १५ सरकारले स्वास्थ बीमाको बिस्तार गर्र्न स्वास्थ्य विमाका लागि सात अर्ब ५० करोड रुपैयाँ बिनियोजन गरेको छ । यसैगरी सरकारले आगामी आर्थिक बर्षमा ३०० शय्य भन्दा बढीको संघीय अस्पतालमा एमबीबीएस र १०० भन्दा बढी क्षमताको सरकारी अस्पतालमा नर्सिङसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक व…
-
कठमाडौं, जेठ १५ सरकारले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि आठ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री बर्षामान पुनले आगामी आर्थिक बर्षको लागि उक्त परिमाणमा बजेट बिनियोजन गरेका हुन । सरकारले आगामी आर्थिक बर्षमा कम्तीमा २ लाख जनालाई न्यूनतम १०० दिनको रोजगारीको व्यवस्था गर्ने घोषणा…
-
काठमाडौं, जेठ १५ सरकारले बैंकिङ क्षेत्रमा धितो रोक्का र फुकुवालाई अनलाईनबाट गर्नै व्यवस्था गर्नै भएको छ । अर्थमन्त्री बर्षामान पुनले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै बैंकिङ क्षेत्रलाई डिजिटलाईज्ड गर्दै अनलाईमार्फत धितो रोक्का र फुकुवा गर्ने घोषणा गरेका हुन । सरकारले वन तथा वातावरण मन्त्रालयका लागि १५ …
-
काठमाडौं, जेठ १५ सरकारले आगामी आर्थिक बर्षको लागि एक अर्बको नेपाल स्टार्ट अप कोष स्थापना गर्ने घोषणा गरेको छ । यसैगरी सरकारले आगामी आर्थिक बर्षमा मधेशलाई कृषि, बागमतीलाई सूचना प्रविधि, गण्डकीलाई पर्यटन, लुम्बिनीलाई साना तथा मझौला उद्योग, कर्णालीलाई जडिबुटी र सुदूरपश्चिमलाई धार्मिक तथा पर्यटन आर्थिक हबको रुपमा विका…
-
काठमाडौ, जेठ १५ सरकारले आगामी आर्थिक बर्षलाई कृषिमा लगानी दशक घोषणा गरेको छ । अर्थमन्त्ती बर्षामान पुन अनन्तले संघीय संसद समक्ष आर्थिक बर्ष २०८१–०८२ को बजेट भाषण गर्दै कृषिमा लगानीको दशक घोषणा गरेका हुन । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्ने क्रममा उनले आगामी वर्षलाई आर्थिक सु…
-
काठमाडौँ, १५ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मङ्गलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सहकारीकाे रकम अपचलन, हिनामिना र आर्थिक अनियमितताका सन्दर्भमा अध्ययन एवं अनुसन्धान गर्न संसदीय छानबिन समितिको कार्यादेश निर्माणका लागि गठित कार्यदलले प्रतिवेदन बुझाउँदै । तस्बिर : प्रदीपराज वन्त/…
-
काठमाडौँ, १५ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्याउन तथा सङ्क्रमणकालीन न्यायसम्बन्धीका बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा उहाँले संविधानको मर्म र भावनालाई सम्…
-
काठमाडौं, जेठ १४, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले डिजिटल प्रविधि अनुरूप क्षमता अभिवृद्धि गरेर सेवा प्रवाह गर्न बीमा अभिकर्ताहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा पेशागत बीमा अभिकर्ता सङ्घसँग बीमा सम्बन्धी समसामयिक विषयमा आइतबार काठमाडौंमा आयोजित छलफल एवम् अन्तक्र्रिया कार्यक्र…
-
काठमाडौं, जेठ १४, महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नगरपालिका र आश्रमलाई विभिन्न सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् । बैंकको महिलवार (लुम्बिनी) शाखाद्वारा २५६८ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस–२०८१ को अवसरमा लुम्बिनीमा निःशुल्क पानी तथा मिठाई वितरण क…
-
काठमाडौँ , १४ जेठ: काठमाडौँको टोखामा टनेलमा व्यावसायिक रुपमा किसानले गरेको फूल खेती । तस्बिर : हरिराम भेटुवाल / रासस
-
काठमाडौं, जेठ १३, नेप्से उच्च अंकले घटेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से २२ दशमलव १४ अकले घटेर २१ सय नौं दशमलव ३४ अंकमा पुगेकोमा सेन्सिटिभ पनि तीन दशमलव ४४ अंकले घटेर तीन सय ७९ दशमलव २३ अंकमा पुगेको छ । तीन सय १५ वटा कम्पनीहरुको ७० हजार पाँच सय ८६ पटकको कारोबारमा एक करोड १० लाख ४४ हजार चार स…
-
काठमाडौं, जेठ १३ \नेप्से उच्च अंकले घटेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से २२ दशमलव १४ अकले घटेर २१ सय नौं दशमलव ३४ अंकमा पुगेकोमा सेन्सिटिभ पनि तीन दशमलव ४४ अंकले घटेर तीन सय ७९ दशमलव २३ अंकमा पुगेको छ । तीन सय १५ वटा कम्पनीहरुको ७० हजार पाँच सय ८६ पटकको कारोबारमा एक करोड १० लाख ४४ हजार चार सय …
-
काठमाडौं, जेठ ११ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गानाबाट एक कार्यक्रमकाबीच शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । बैंक सञ्चालक समितिको मिति २०८१।०२।१० गते बसेको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को द…
-
वालिङ, ११ जेठः स्याङ्जाको वालिङ नगरपालिका–११ डौंवाका श्यामप्रसाद अर्यालले व्यावसायिक रुपमा गर्नुभएको मौरीपालन । तस्बिर ः तोलाकान्त बगाले/रासस
-
लुम्बिनी, १० जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ २५६८औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस मूल समारोहद्वारा लुम्बिनीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै । तस्बिरः प्रदीपराज वन्त/रासस
-
लुम्बिनी, १० जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार लुम्बिनीमा २५६८औँ बुद्ध जयन्ती मूल समारोहको उद्घाटन गर्दै । तस्बिर : प्रदीपराज वन्त/रासस
खाम्बाचेन
भोटेचौर चिया बगानमा पर्यटक
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको लागि मेची–महाकाली अभियान चलाइनेछ : अध्यक्ष दाहाल
व्यवसायीद्वारा पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडानको माग
समावेशी समानुपातिक प्रतिनिधित्वलाई कमजोर बनाउने काम हुँदैन : कांग्रेस नेताहरू
सिंहदरबारभित्रै कर्मचारी आन्दोलित