Category: मुख्य समाचार
-
काठमाडौं, चैत २१ तीन दिनदेखि लगातार घट्दै आएको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार पनि घटेको छ । नेप्से आज तीन दशमलव ४३ अंकले घटेर दुई हजार छ दशमलव ७८ अंकमा खुम्चिएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ४३ अंकले घटेर तीन सय ५५ दशमलव ७७ अंकमा खुम्चिएको छ । नेप्सेमा आज तीन सय २२ वटा कम्पनीहरु…
-
मोरङको सुन्दरहरैंचा नगरपालिका गोठगाउँका किसानको बारीमा फलेको सजिवन । तरकारी खानको लागि उपयुक्त मानिने सजिवन यहाँ प्रतिकेजी रू २०० मा बिक्री गरिन्छ । तस्बिरः मणिराम दाहाल÷रासस
-
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको कालिसारमा निर्माण गरिएको गुराँस उद्यान । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा यो उद्यान निर्माण गरिएको हो । तस्बिर ः सन्तोष गौतम / रासस
-
काठमाडौं, चैत २० नेप्सेको निरन्तरको गिरावटले साताले तेस्रो कारोबार दिन आज मंगलबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन छ दशमलव २६ अंकले घटेको नेप्से आज पुन एक दशमलव ८५ अंकले घटेर दुई हजार १० दशमलव २१ अंकमा पुगेको छ भने सेन्सिटिभ शुन्य दशमलव ५३ प्रतिशतले बढेर तीन सय ५६ दशमलव २० अंकमा पुगेको छ । न…
-
दुई वटा समुहले कमाउँदा ११ वटा समुहले गुमाए काठमाडौं, चैत १९ नेप्से घटेको छ । अघिल्लो दिन १७ दशमलव तीन अंकले घटेको नेप्से आज सोमबार पनि छ दशमलव २६ अंकले घटेर दुई हजार १२ दशमलव शुन्य सात अंकमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ९१ अंकले घटेर तीन सय ५…
-
इलामको माई नगरपालिकास्थित चिलिम्कोट चिया कमानको रमणीय चिया बगान । तस्बिर :रामकुमार लिम्बू / रासस
-
काठमाडौं, चैत १८ नेप्से उच्च अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से १७ दशमलव ३० अंकले घटेर दुई हजार १८ दशमलव ३३ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५१ अंकले घटेर तीन सय ५६ दशमलव ५८ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय १६ वटा कम्पनीहरुको ६७ हजार ४४ पटकको का…
-
काठमाडौं, चैत १५ अघिल्लो दिन घटेको नेप्से आज बिहिबार भने सामान्य अंकले बढेको छ । नेप्से आज चार दशमलव ७८ अंकले बढेर दुई हजार ३५ दशमलव ६४ अंकमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ३६ अंकले घटेर तीन सय ५९ दशमलव शुन्य नौं अंकमा खुम्चिएको छ । नेप्सेमा आज तीन …
-
काठमाडौं, चैत १३ नेप्सेमा सुधार देखिएको छ । अघिल्लो दिन घटेको नेप्से आज मंगलबार १० दशमलव १४ अंकले बढेर दुई हजार ४१ दशमलव ७० अंकमा चढेको छ । क बर्गका कम्पनीह्रुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८६ अंकले बढेर तीन सय ६१ दशमलव ६३ अंकमा चढेको छ ।नेप्सेमा आज तीन सय १० वटा कम्पनीहरुको ४९ हज…
-
काठमाडौं, चैत ९ नाडाका बरिष्ठ उपाध्यक्ष आकाश गोल्छाको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले माननीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसंग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा बरिष्ठ उपाध्यक्ष गोल्छाले नेपालमा दुई पाँगे्र सवारी साधनहरुको एसेम्बलिङ्ग उद्योगहरु खुल्दै गएको र चार पाँ…
-
काठमाडौं, चैत ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जोरपाटी, काठमाडौं स्थित शंखरापुर हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले शंखरापुर हस्पिटलमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहका…
-
काठमाडौं, चैत ८ सेयर बजार घटेर राताम्मै देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से १५ दशमलव ३७ अंकले घटेर दुई हजार ४८ दशमलव ५७ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६१ अंकले घटेर तीन सय ६५ दशमलव ४२ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय …
-
काठमाडौं, चैत ८ नेपाल राष्ट्र बैंकले आज बिहिबार ५० अर्ब रुपैयाँको निक्षेप संंकलन उपकरण बिक्री गर्नै भएको छ । चैत आठ गते अर्थात आज बिहिबार अपरान्ह तीन बजेसम्ममा बोलकवोलको माध्यमद्धारा उक्त परिमाणको निक्षेप उपकरण बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ । परिपक्व हुु…
-
काठमाडौं, चैत ८ गैर आवासीय नेपाली संघ (एनआरएनए) का आरके समूहका अध्यक्ष राजेन्द्र कुमार शर्माले अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेका छन् । मन्त्रीको सरकारी निवास पुल्चोकमा भएको भेटवार्तामा श्रमिकका समस्याका साथै नयाँ आर्थिक वर्ष २०८१–०८२ को बजेटका विषयमा छलफल गरेका छन् । अहिले पनि श्रमिकहरुले रेमिट्या…
-
काठमाडौं । गृह मन्त्रालयले मिटरब्याज (अनुचित लेनदेन)सम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासा तत्काल सम्बोधनका लागि सहजीकरण ‘डेस्क’ स्थापना गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । गृह मन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिबीच गत फागुन २८ मा मिटरब्याज सम्बन्धी समस्…
-
काठमाडौँ, २८ फागुनः विश्व बैंकको नेपाल, माल्दिभ्स र श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जार्बोसले आज अर्थमन्त्री वर्षमान पुनसँग भेट गर्नुभएको छ । आज अर्थमन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पुनले नेपालमा विश्व बैंकको आर्थिक तथा प्राविधिक सहायता बढाउन उहाँसँग आग्रह गर्नुभयो । अर्थमन्त्री पुनले अर्थतन्त्र अझै केही दबाबमा रहे…
-
काठमाडौँ, २४ फागुन : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले उकालो लागेर दुई हजार ३० दशमलव ५५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९० अङ्कले उकालो लागेर तीन सय ६० दशमल…
-
काठमाडौँ, १६ फागुन : सार्वजनिक संस्थानमध्ये सबल र सक्षम बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु १५ अर्ब ३६ करोड बराबर नाफा कमाएको छ । प्राधिकरणको चालु आवको छ महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कूल रु ६७ अर्ब २८ करोड ७७ लाख आम्…
-
काठमाडौँ, १४ फागुन : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नियामकीय अधिकारभित्र रहेका बैंक तथा वित्तीय संस्थामा समस्या आउन नदिने बताउनुभएको छ । नेपाल बैंकर्स सङ्घले आज यहाँ आयोजना गरेको सञ्चारकर्मीसँगको छलफलका क्रममा गभर्नर अधिकारीले बलियो नियामकीय संरचना र वित्तीय आधार भएका कारण कुनै पनि स…
-
भरतपुर, १३ फागुन : तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले पहाड काट्ने काम लगभग सकिएकाले आ…
-
काठमाडौँ, ६ फागुन : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलब २१ अङ्कले ओरालो लागेर दुई हजार ३४ दशमलव ८२ मा सीमित भएको हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ३५ अङ्कले ओरालो लागेर तीन…
खाम्बाचेन
भोटेचौर चिया बगानमा पर्यटक
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको लागि मेची–महाकाली अभियान चलाइनेछ : अध्यक्ष दाहाल
व्यवसायीद्वारा पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडानको माग
समावेशी समानुपातिक प्रतिनिधित्वलाई कमजोर बनाउने काम हुँदैन : कांग्रेस नेताहरू
सिंहदरबारभित्रै कर्मचारी आन्दोलित