Author: Corporate Angle

  • राजनिती
    काठमाडौं, २५ कात्तिक । नेपाली कांग्रेसले जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदको उम्मेदवारमा इन्द्रा चन्द सिंहलाई उठाउने भएको छ। आगामी मंसिर १६ गते नलगाड नगरपालिकामा उपप्रमुख पदमा उपनिर्वाचन हुँदै छ। जिल्ला कार्यसमिति जाजरकोटले सिंहको मात्रै नाम प्रदेश समितिलाई सिफारिस गरेको थियो। कांग्रेस कर्णाली प्रदेश संसद…
  • मुख्य समाचार
    तुलसीपुर (दाङ), २५ कात्तिक । दाङको घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि बहुवर्षीय बनाउने तयारी छ । सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रबहादुर विष्टका अनुसार मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले हेर्नेगरी छलफल भएको छ । त्यो टुङ्गिएपछि बहुवर्षीयका लागि योजना आयोगले यसलाई अघि बढाउने छ । योज…
  • मुख्य समाचार
    काठमाडौँ, २५ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा निर्धारण गरेको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४६ रुप…
  • मुख्य समाचार
    पाटन (ललितपुर), २५ कात्तिक । दक्षिणपूर्वी ललितपुर गोटीखेल बजार बगर बनेको छ । गत असोज ११ र १२ गतेको टुङ्गुन र धामीखोला बाढीले बजारलाई बगरमा परिणत गरेको हो ।  जिल्लाका विभिन्न भागमा बाढीपहिरोबाट छ अर्ब बराबरको भौतिक क्षति भएको महाङ्काल गाउँपालिका–३ का अध्यक्ष मनोजकुमार पराजुलीले बताए ।  उक्त र…
  • मुख्य समाचार
     काठमाडौं, २५ कात्तिक । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी विराटनगरबाट पक्राउ परेका छन् । मानव तस्करीको आरोप लागेका अधिकारीलाई आज (आइतबार) अदालतले अनुमति दिएपछि पक्राउ गरिएको हो । उनलाई अहिले केहीबेरमा विमानमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको गृहमन्त्रालय स्रोतले भन्…
  • मुख्य समाचार
    काठमाडौं, २५ कात्तिक ।  ललितपुर महानगरले हरिहरभवनस्थित राष्ट्रिय सहकारी विकास बोर्डको मापदण्ड विपरीतका संरचना भत्काएको छ । महानगरपालिकाले आज बिहान डोजर र नगर प्रहरीहरु परिचालन गरेर अनधिकृत संरचना भत्काएको हो । मापदण्ड विपरीतका संरचना भत्काइएको ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले…