Author: Corporate Angle

  • मुख्य समाचार
    काठमाडौँ, २५ कात्तिक । हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीयस्थल तिलिचो तालको आधार शिविर (बेसक्याम्प) मा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ । मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित समुद्री सतहबाट चार हजार दुई सय ५० मिटर उचाइमा रहेको बेसक्याम्पमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याएर विद्युत् आपूर्ति सुरु गर…
  • मुख्य समाचार
    सिमकोट (हुम्ला), २५ कात्तिक । आगामी मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको  उम्मेदवारको टुङ्गो लगाएको छ ।  सर्केगाड गाउँपालिका–८ राहदेवकी सविता बुढालाई नेपाली कांग्रेस जिल्ला कार्य समितिले उम्मेदवार चयन गरेको सो पार्टीका जिल्ला उप…
  • राजनिती
    काठमाडौं, २५ कात्तिक । नेपाली कांग्रेसले जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदको उम्मेदवारमा इन्द्रा चन्द सिंहलाई उठाउने भएको छ। आगामी मंसिर १६ गते नलगाड नगरपालिकामा उपप्रमुख पदमा उपनिर्वाचन हुँदै छ। जिल्ला कार्यसमिति जाजरकोटले सिंहको मात्रै नाम प्रदेश समितिलाई सिफारिस गरेको थियो। कांग्रेस कर्णाली प्रदेश संसद…
  • मुख्य समाचार
    तुलसीपुर (दाङ), २५ कात्तिक । दाङको घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि बहुवर्षीय बनाउने तयारी छ । सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रबहादुर विष्टका अनुसार मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले हेर्नेगरी छलफल भएको छ । त्यो टुङ्गिएपछि बहुवर्षीयका लागि योजना आयोगले यसलाई अघि बढाउने छ । योज…
  • मुख्य समाचार
    काठमाडौँ, २५ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा निर्धारण गरेको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४६ रुप…
  • मुख्य समाचार
    पाटन (ललितपुर), २५ कात्तिक । दक्षिणपूर्वी ललितपुर गोटीखेल बजार बगर बनेको छ । गत असोज ११ र १२ गतेको टुङ्गुन र धामीखोला बाढीले बजारलाई बगरमा परिणत गरेको हो ।  जिल्लाका विभिन्न भागमा बाढीपहिरोबाट छ अर्ब बराबरको भौतिक क्षति भएको महाङ्काल गाउँपालिका–३ का अध्यक्ष मनोजकुमार पराजुलीले बताए ।  उक्त र…