Author: Corporate Angle

  • मुख्य समाचार
    काठमाडौं, २५ कात्तिक ।  ललितपुर महानगरले हरिहरभवनस्थित राष्ट्रिय सहकारी विकास बोर्डको मापदण्ड विपरीतका संरचना भत्काएको छ । महानगरपालिकाले आज बिहान डोजर र नगर प्रहरीहरु परिचालन गरेर अनधिकृत संरचना भत्काएको हो । मापदण्ड विपरीतका संरचना भत्काइएको ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले…
  • मुख्य समाचार
    पोखरा, २५ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां) का सभापति रवि लामिछाने पक्राउ विरोधमा आज पनि नेता–कार्यकर्ताहरु विरोध–प्रदर्शनमा उत्रिएका छन् । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई आज चौथो पटक जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । पोखराको सूर्यदर्शन सहकारी अनियमितता प्रकरणमा काठमाडौंबाट क…
  • बजार
    काठमाडौं, २५ कात्तिक । आज (आइतबार)  नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको छ । आज सुन प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा खरिद-बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  ।  यसअघि शुक्रबार, १ लाख ६६ हजार ५ सय रुपैयाँ थियो । यसअघि कात्तिक १५ गते सुनको मूल्य हालसम्…
  • मुख्य समाचार
    महेन्द्रनगर (धनुषा), २५ कात्तिक । मिथिलाञ्चलमा आज अक्षय नवमी पर्व मनाइँदै छ । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाइन्छ । यस पर्वमा अमला (धातृ) रुखको फेदमा खाना खाने मैथिल परम्परा छ । बगैँचा र वनक्षेत्रका अमलाका रुखमुनि वनभोज आयोजना गरिन्छ । आफ्नै आँगन वा खेतबारी तथा बगै…
  • मुख्य समाचार
    काठमाडौँ, २५ कात्तिक । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्त्वपूर्ण योगदान रहेको छ । समाज सुधारक…
  • मुख्य समाचार
    काठमाडौं, २५ कात्तिक । सहकारी अनियमितता प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालतमा पेश गरिएको छ । गत २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परी पोखरा ल्याइएका पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई कास्की जिल्ला अदालतमा आज चौथोपटक उपस्थित गराइएको हो…