Author: Corporate Angle
-
गलकोट (बागलुङ), २५ कात्तिकः बागलुङ जिल्लाको सबैभन्दा ठूलो खेल मैदानको रुपमा रहेको बागलुङ नगरपालिका–१ रामरेखाको बागङ्गेचौर खेल मैदान । उक्त खेलमैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने योजना वर्षोदेखि अधुरै रहेको छ । तस्बिरः खेमराज गौतम/रासस
-
धनुषाधाम, २५ कात्तिकः महोत्तरीको मठिहानीस्थित नेपालको ऐतिहासिक लक्ष्मीनारायण मठ, याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ(क्याम्पस), लक्ष्मीसागर पोखरीलगायत आसपासको क्षेत्र । उक्त क्याम्पस नेपालको सबैभन्दा पुरानो शैक्षिक संस्थाहरू मध्ये एक हो । तस्बिरः अमरेन्द्रकुमार यादव/रासस
-
वीरगञ्ज,(पर्सा), २५ कात्तिक । तीन दशकदेखि बन्द रहेको कृषि औजार कारखानाको अगाडिको भाग रङरोगन गरिएपछि अहिले मुहार नै फेरिएको छ । । राष्ट्रिय आविष्कार केन्द्रले सञ्चालन र व्यवस्थापनको जिम्मेवारी लिएसँगै कारखाना भित्रका औजार तथा उपकरण पनि सञ्चालनमा ल्याइएको छ । नेपाल कमर्शियल आर्टिस्ट ए…
-
दमौली (तनहुँ), २५ कात्तिकः एकतीस वर्षपछि व्यास नगरपालिका–११ स्थित बागीश्वरी सडक कालोपत्र सुरु गरिएको छ । सङ्घीय सरकारबाट रु चार करोड बजेट विनियोजन भएपछि उक्त सडक कालोपत्र गर्न सुरु गरिएको हो । बागीश्वरी मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष विवेक भट्टराईका अनुसार व्यास नगरपालिका–११ बाट भानु नगरपालिका&nd…
-
म्याग्दी, २५ कात्तिक: राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्र्तगत अन्नपूर्ण गाउँपालिका–३ को दाना खण्डमा कालोपत्र गर्न थालिएको छ । एघार मिटर फराकिलो सडकमा टेवा पर्खाल, पानीको निकासका निम्ति नाली निर्माण, घुम्ती, लेभल मिलाउने, सबबेस, बेस राखिएसँगै कालोपत्र गर्न थालिएको ह…
-
सिन्धुपाल्चोक, २५ कात्तिक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–२ स्थित भोटेचौर चिया बगानमा म्युजिक भिडियोको छायांकन गरिँदै । तस्बिरःदेवराज सुवेदी/रासस
सबैसँग सल्लाह गरेरै संविधान संशोधन गरिनेछ: सभापति देउवा
'म्याक स्टार नाइट' कार्यक्रम सम्पन्न, म्याक सिप्रदी स्टार एप र रुबी प्लस गृजको उद्घाटन
अस्तव्यस्त राजधानी, जताततै जाम
कुश्मा बसपार्क सञ्चालन नहुँदै जीर्ण, राज्यको करोडौं रुपैयाँ खेर
प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
बालेन एमालेविरुद्ध परिचालित छन्: शंकर पोखरेल