Author: Corporate Angle

  • राजनिती
    दमौली (तनहुँ), २४ कात्तिक : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक स्थिरता र आर्थिक अनुशासनका लागि नेपाली काङ्ग्रेस र नेकपा (एमाले) बीच सरकार गठनमा सहमति बनेको बताउनुभएको छ । नेकपा (एमाले) का उपमहासचिव रहनुभएका गुरुङले पार्टी कार्यालय तनहुँमा आज आयोजित भेटघाटमा देशलाई सङ्कट परेका बेला द…
  • कला
    दमौली (तनहुँ), २४ कात्तिक ः नेपाल तमु (गुरूङ) विद्यार्थी छोंज धींको शनिबारदेखि दमौलीमा सुरु १२औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा पाउदुरे नृत्य प्रस्तुत गर्दै कलाकार । तस्बिर : कृष्ण न्यौपाने/रासस
  • राजनिती
    हेटौँडा, २४ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यवस्थाको लागि मेची–महाकाली अभियान चलाउने बताउनुभएको छ । मकवानपुरको थाहा नगरपालिकामा आज आयोजित योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) को दोस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै उह…
  • मुख्य समाचार
    सिन्धुपाल्चोक, २४ कात्तिक : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-२ स्थित भोटेचौर चिया बगान । यहाँ शनिबार र विदाका दिन पर्यटकको घुइँचो लाग्ने गर्दछ । तस्बिर : देवराज सुवेदी/रासस
  • मुख्य समाचार
    फुङ्लिङ (ताप्लेजुङ) २४ कात्तिकः समुद्र सतहदेखि चार हजार १४५ मिटरमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा रहेको खाम्बाचेन। तस्बिरः दिलकुमार लिम्बू÷रासस
  • समाचार
    म्याग्दी, २४ कात्तिकः यहाँ उत्पादित टिमुर सहरबजारका तारे होटलदेखि विदेशसम्म बिक्री हुन थालेको छ । मुस्ताङ, पोखरा, काठमाडौँ, चितवनलगायत सहरका होटल तथा जापान, बेल्जियम, कोरिया र अमेरिकामा टिमुर बिक्री हुन थालेको हो । रमरम गर्ने स्वाद पाइने, शरीर न्यानो बनाउने र बास्नादार टिमुर दाल र चटनीमा मसलाका रूपमा प्रयोग …