Author: Corporate Angle
-
काठमाडौँ, २४ कात्तिकः लोकगीत जनसमुदायको धड्कन हो, यो कहिल्यै मर्दैैन । यो समाजले गाएको हुन्छ, समाजले बचाएको हुन्छ र समाजले नै एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दै जान्छ । नेपाल भूगोलमा सानो भए पनि पनि विश्वमा यसको अलग्गै पहिचान बनाउने मुख्य तीन आयाम भूगोल, प्रकृति र संस्कृति नै हो । कुनै पनि राष्ट्रको संस्क…
-
भैरहवा (रुपन्देही), २४ कात्तिक ः भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार आइपुगेको जजिरा एयरकाे विमानलाई 'वाटर स्यालुट' दिइँदै । जजिराले शनिबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गरेको छ । तस्बिर: राधेश्याम विश्वकर्मा/रासस
-
लमजुङ, २४ कात्तिक ः लमजुङ बेँसीशहर नगरपालिका–३, गाउँशहरमा रहेको उत्पीडित समुदायद्वारा निर्मित शिल्पी सङ्ग्रहालय । जातीय पहिचान र संस्कृति जोगाउन यस सङ्ग्रहालयमा उत्पीडित समुदायको संस्कार संस्कृतिका सामग्री राखिएको छ । तस्बिरः जनक श्रेष्ठ / रासस
-
काठमाडौँ, २४ कात्तिकः अरनिको समाज नेपाल, ल्होघर दामोदर कुण्ड गाउँपालिका र तिब्बत स्वशासित क्षेत्र विदेश राष्ट्रहरुसँग जनमैत्री सङ्घको संयोजनमा माथिल्लो मुस्ताङमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाको चराङ र घमीमा सञ्चालन गरिएको शिविरमा करिब चार सय ५० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । …
-
नवलपुर (नवलपरासी), २४ कात्तिकः नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–३ ढोडेनीको पाखोबारीमा लगाइएको तोरी फुलेर पँहेलपुर देखिएको सुन्दर दृश्य । तोरीको उत्पादन राम्रो हुँदै गएपछि नवलपुर तोरीको तेलमा आत्मनिर्भर हुँदै गएको छ । तस्बिरः टेकराज पोखरेल÷रासस
-
काठमाडौँ, २४ कात्तिकः देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ । कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिंम प्रदेशलगायत देशका …
सबैसँग सल्लाह गरेरै संविधान संशोधन गरिनेछ: सभापति देउवा
'म्याक स्टार नाइट' कार्यक्रम सम्पन्न, म्याक सिप्रदी स्टार एप र रुबी प्लस गृजको उद्घाटन
अस्तव्यस्त राजधानी, जताततै जाम
कुश्मा बसपार्क सञ्चालन नहुँदै जीर्ण, राज्यको करोडौं रुपैयाँ खेर
प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
बालेन एमालेविरुद्ध परिचालित छन्: शंकर पोखरेल