Author: Corporate Angle
-
विराटनगर, २१ कात्तिक । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजिनामा दिएका छन् । मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषयले विवादीत भएपछि उनले राजीनामा दिएका हुन् । अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएको जानकारी दिए ।
-
काठमाडौं, २१ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाइरल ज्वरोको संक्रमण देखिएको छ । प्रधानमन्त्रीलाई भाइरल ज्वरो भएको उनको निजी चिकित्सक डा. दिव्या सिंह शाहले पुष्टि गरिन् । ‘घाँटीमा संक्रमण पनि भएको छ । पछिल्लो समय मौसम परिवर्तन हुँदा भाइरल ज्वरो संक्रमण भएको छ । अहिले उहाँको स्वास्थ्य अवस्था सुध…
-
काठमाडौं, एजेन्सी । अमेरिकी राष्ट्रपतिका लागि मङ्गलबार भएको निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेद्वार रहेका उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन उम्मेद्वार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार अहिलेसम्म उपराष्ट्रपति ह्…
-
काठमाडौं, २१ कात्तिक । धाडिङको आदमघाटमा २ वटा यात्रुबाहक बस एकआपसमा ठोक्किएका छन् । मुग्लिन–काठमाडौं सडकखण्डमा पर्ने आदमघाटमा बुधबार बिहान बस ठोक्किएका हुन् । दुर्घटनास्थलमा उद्धार टोली भर्खरै पुगेको र दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको धाडिङ प्रहरीले जनाएको छ ।
-
विराटनगर, २१ कात्तिक । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिने भएका छन् । मन्त्रिपरिषद्बाट स्वीकृत नगरेरै जापान भ्रमणमा गएको विषय विवादित बनेपछि उनले आज राजीनानामा दिन लागेका हुन् । राजीनामा दिनका लागि अधिकारीले केही समयपछि पत्रकार सम्मेलन पनि गर्दैछन् । अधि…
-
काठमाडौं, २१ कात्तिक । अमेरिकी राष्ट्रपति निर्वाचनमा निर्णायक मानिएका सातमध्ये दोस्रो राज्यमा पनि डोनाल्ड ट्रम्पले जितेका छन् । ट्रम्पले जर्जिया पनि जितेका छन् । यसअघि उनले नर्थ क्यारोलिनामा पनि जितेका बीबीसीले उल्लेख गरेको छ । १६ इलेक्टोरल भोट रहेको जर्जिया राज्यमा सन् २०२० को निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार …
'म्याक स्टार नाइट' कार्यक्रम सम्पन्न, म्याक सिप्रदी स्टार एप र रुबी प्लस गृजको उद्घाटन
अस्तव्यस्त राजधानी, जताततै जाम
कुश्मा बसपार्क सञ्चालन नहुँदै जीर्ण, राज्यको करोडौं रुपैयाँ खेर
प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
बालेन एमालेविरुद्ध परिचालित छन्: शंकर पोखरेल
बिआरआईमा अनुदान मात्र स्वीकार्यः विमलेन्द्र निधि