Author: Corporate Angle

  • मुख्य समाचार
    काठमाडौं, २१ कात्तिक । धाडिङको आदमघाटमा २ वटा यात्रुबाहक बस एकआपसमा ठोक्किएका छन् । मुग्लिन–काठमाडौं सडकखण्डमा पर्ने आदमघाटमा बुधबार बिहान बस ठोक्किएका हुन् । दुर्घटनास्थलमा उद्धार टोली भर्खरै पुगेको र दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको धाडिङ प्रहरीले जनाएको छ ।
  • राजनिती
    विराटनगर, २१ कात्तिक । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिने भएका छन् । मन्त्रिपरिषद्‌बाट स्वीकृत नगरेरै जापान भ्रमणमा गएको विषय विवादित बनेपछि उनले आज राजीनानामा दिन लागेका हुन् । राजीनामा दिनका लागि अधिकारीले केही समयपछि पत्रकार सम्मेलन पनि गर्दैछन् । अधि…
  • अन्तरास्ट्रिय
    काठमाडौं, २१ कात्तिक । अमेरिकी राष्ट्रपति निर्वाचनमा निर्णायक मानिएका सातमध्ये दोस्रो राज्यमा पनि डोनाल्ड ट्रम्पले जितेका छन् । ट्रम्पले जर्जिया पनि जितेका छन् । यसअघि उनले नर्थ क्यारोलिनामा पनि जितेका बीबीसीले उल्लेख गरेको छ । १६ इलेक्टोरल भोट रहेको जर्जिया राज्यमा सन् २०२० को निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार …
  • मुख्य समाचार
    काठमाडौँ, २१ कात्तिक । आर्थिक कूटनीतिका माध्यमबाट मुलुकलाई समृद्धिको मार्गमा अग्रसर गराउने सरकारको नीतिअनुसार देशको पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने उद्देश्यले क्यानडाको मन्ट्रियलमा आयोजित अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपाल सहभागी भएको छ ।  यही कात्तिक १६देखि १८ गतेसम्म पालिस डेस कङ्ग्रेसमा आयोजित ३४ औँ अन्त…
  • मुख्य समाचार
    काठमाडौं, २१ कात्तिक ।  यही कात्तिक २५ गते राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान जाने भएका छन् । अजरबैजानको बाकुमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै राष्ट्रपति पौडेल त्यसतर्फ प्…
  • मुख्य समाचार
    धनगढी, २१ कात्तिक । कैलालीमा दुई नाल भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–४ को तखरे गाउँ बस्ने ६५ वर्षीय लालबहादुर बुढामगरलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो ।  बुढामगरलाई उनको घर नजिकैको चैतडा सामुदायिक वनको खोल्सोमा भरुवा बन्दुक लुकाइछिपाइ राखेको अवस्थामा पक्…