Author: Corporate Angle

  • मुख्य समाचार
    धनगढी, २१ कात्तिक । कैलालीमा दुई नाल भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–४ को तखरे गाउँ बस्ने ६५ वर्षीय लालबहादुर बुढामगरलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो ।  बुढामगरलाई उनको घर नजिकैको चैतडा सामुदायिक वनको खोल्सोमा भरुवा बन्दुक लुकाइछिपाइ राखेको अवस्थामा पक्…
  • मुख्य समाचार
    दमौली (तनहुँ), २१ कात्तिक । सोमबारको भीषण वर्षाका कारण तनहुँका विभिन्न ठाउँमा भित्र्याउने बेला भएको  धानमा क्षति भएको छ ।  जिल्लाका दशवटै पालिकाका विभिन्न ठाउँमा वर्षाले धानमा क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । सबै स्थानमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ । केन्द्रका सूचना अधिकारी किरण परियार…
  • मुख्य समाचार
    जलेश्वर, २१ कात्तिक ।  मिथिलाञ्चलमा दाजुभाई तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको छ । सामा चकेवा पर्व कार्तिक शुल्क पञ्चमीदेखि सुरु भई १० दिनसम्म चल्ने छ भने ११औँ दिन पूर्णिमाका दिनमा राति सामा चकेवाको विसर्जन गरी यो पर्वको समापन हुने जलेश्वर नगरपालिका–८ का पण्डित अनि…
  • मुख्य समाचार
    महोत्तरी, २१ कात्तिक । लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मङ्गलबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् ।  आज बिहान पवित्र स्न…
  • मुख्य समाचार
    काठमाडौँ, २१ कात्तिक । आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ ।  जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ । निर्वाचन आयोगका अनुसार ओख…
  • मुख्य समाचार
    चितवन, २१ कात्तिक । भरतपुर महानगरपालिका–१ स्थित योगी नरहरिनाथ गौँ संरक्षण केन्द्रमा स्थानीय जातका गाईको संरक्षण गर्न एक करोड एक लाखको अक्षयकोष स्थापना भएको छ ।  केन्द्रका संयोजक नवराज ढकालका अनुसार २०३९ सालदेखि केन्द्रमा गाई संरक्षण थालिएको हो । योगी नरहरिननाथबाट गौँ संरक्षण सुरु भएको भन्दै उनले …