अटो
-
काठमाडौं, ७ फागुन । मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनको पहिलो विद्युतीय गाडी ‘ई–मास ७’ नेपाली बजारमा भित्रिएको छ। प्रोटोन ब्राण्डको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नेपाली अटो बजारमा यो गाडी ल्याएको हो। कम्पनीले केही समयपछि मात्र औपचारिक रुपमा सार्वजनिक गर्ने जनाएको छ। कम्पनीले प्…
-
काठमाडौं, ५ फागुन । टाटा मोटर्सद्वारा उत्पादित तथा वितरित टाटा जेनुईन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालि र टाटा मोटर्सद्वारा संयुक्तरुपमा आयोजित ‘गुरुक्षेत्र–२, २०२५’ कार्यक्रम भव्यताकासाथ सु–सम्पन्न भएको छ ।&…
-
काठमाडौं, ४ फागुन । नेपालका लागि भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिका वडा नं ३ बरगाँछीमा गौरव अटो सेन्टर मार्फत भेस्पा र अप्रिलियाको नयाँ शोरुम संचालनमा ल्याएको छ । विराटनगर क्षेत्रमा बढदै गएको भेस्पा र अप्रिलिया स्कुटरको मागलाई मध्यनजर ग…
-
काठमाडौं, ४ फागुन । विद्युतीय सवारी निर्माता बिवाइडीले आफ्नो मुख्यालय सेनझेन, चीनमा डिपाइलट एड्भान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम (डिपाइलट सिस्टम) सार्वजनिक गरेको छ । डिपाइलट ६००, डिपाइलट ३०० र डिपाइलट १०० सहितको यो सिस्टमले सबै ग्राहकका लागि उच्चस्तरीय स्मार्ट ड्राइभिङ प्रविधिलाई सहज बनाउन बिवाइडीको प्रत…
-
काठमाडौं, २ फागुन । भारतको अग्रणी विद्युतीय सवारी साधन निर्माता टाटा मोटर्सले सिप्रदी ट्रेडिङ प्रा. लिसँगको सहकार्यमा नेपालमा टियागो.इभी २०२५ को बुकिङ्गको साथै डेलिभरी सुरु गरेको छ । थप फिचर्स, थप प्रविधि, अत्याधुनिक डिजाइन र आकर्षक कलरको साथ पुरानै मूल्यमा टियागो.इभी २०२५ मोडलको डेलिभरी सुरु भएको हो । …
-
काठमाडौं, २ फागुन । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले प्रिमियम एसयूभी नयाँ टाटा सफारीे नेपाली अटो बजारमा सार्वजनिक गरेको छ । ७ सिट क्षमताको यस गाडी आरामदायी, उत्कृष्ट कार्यक्षमता र अत्याधुनिक प्रविधिको बेजोड सम्मिश्रण हो । शक्तिशाली एवं आकर्षक एसयूभी रुचाउने ग्राहकहरु…
-
टोकियो, २ फागुन । बिहीबार बजार बन्द भएपछि कम्पनीहरूले संयुक्त रूपमा मर्जर वार्ता समाप्त गर्ने घोषणा गरेका छन् । विश्वको तेस्रो सबैभन्दा ठूलो अटोमेकर निसानले आफ्नो लागत संरचनालाई अनुकुलन गर्ने बताएको छ । बिहीबार निसानको शेयर ८.१७ प्रतिशतले बढेर ४४९ येन पुगेको थियो भने होन्डाको शेयर ४.४६ प्रतिशतले बढेर एक हजार ४९…
-
काठमाडौं, १ फागुन । ओमोडा एन्ड जेइको अटोमोबाइल्स प्रालिले नेपालमा ८ सयभन्दा बढी सवारीसाधन बिक्री गर्न सफल भएको घोषणा गरेको छ । कम्पनीले नेपालमा उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै काठमाडौंको उत्तरढोकास्थित शोरूममा उत्सव कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा प्रतिष्ठित क्रिकेट खेलाडी एवं ओमोडा एन्ड जेइकोका ब्…
-
काठमाडौं, २९ माघ । बालबालिकाको सुरक्षालाई प्राथमिकतामा राख्दै, दिगो डाँफे विद्युतीय स्कुल भ्यान विद्यालयहरूको लागि सबैभन्दा उपयुक्त समाधान बनेको छ। ५ वर्षभन्दा लामो समयदेखि नेपाली सडकमा सफलतापूर्वक सञ्चालन हुँदै आएको यो भ्यानले ४ लाख किलोमिटर भन्दा बढी यात्रा पूरा गरिसकेको छ, जसले यसको विश्वसनीयता र स्थायित्व प्रमाणित…
-
काठमाडौं, २८ माघ । नेपाल–स्कोडा नेपालले आकर्षक फाइनान्सिङ योजना ल्याएको छ । कम्पनीले विलासी, सुरक्षित र प्रिमियम ड्राइभिङ अनुभवहरूलाई अझै बढी पहुँचयोग्य बनाउन नवीन फाइनान्सिङ योजना घोषणा गरेको हो। स्कोडा नेपालले इन्टरनल कम्बसिबल इन्जिन सवारी साधन खण्डमा पहिलो पटक वार्षिक ६.९९ प्रतिशतको अव…
-
काठमाडौं, २८ माघ । गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले रटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्सहरूसँग विशेष कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले पश्चिम नेपालको धनगढी, नेपालगञ्ज र सुर्खेतमा रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्सहरूसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको हो । नेपाल ल्युब आयल लि…
-
टाटा मोटर्सको भ्यालेन्टाइन विशेष ‘एक्सचेन्ज विथ लभ’ : पुराना गाडीसँग ‘टियागो र पन्च इभी’ साट्न सकिने
काठमाडौं, २८ माघ । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिंग प्रालिले भ्यालेन्टाइन सप्ताह–२०२५ को अवसरमा, माघ २८ देखि फागुन ३ गतेसम्म (१० फेब्रुअरीदेखि १५ फेब्रुअरी, २०२५) भ्यालेन्टाइन स्पेशल ‘एक्सचेन्ज विथ लभ’ कार्यक्रम गर्ने भएको छ । यसविशेष अवसरमा टाटा ब्राण्डका पे… -
काठमाडौँ, २७ माघ । जनकपुरमा भोलि माघ २८ गते ‘बजाज माइलेज च्याम्पियन’ हुने भएको छ । बजाज कम्पनीको प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न माइलेज च्याम्पियनको आयोजना गरिएको हो । जनकपुरको बाह्र बिघास्थित ओम अटोमोबाइल्सले सोमबार यो कार्यक्रम आयोजना गर्ने भएको छ । यो कार्यक्रमले बजाज…
-
काठमाडौं, २४ माघ । ओमोडा र जेको गाडीको नयाँ सोरुम कैलालीको धनगढीमा सञ्चालनमा आएको छ । शोरुमको सेती प्रादेशिक अस्पतालका पुर्व मेसु तथा बरिष्ठ स्त्रीरोग बिशेषज्ञ डाक्टर गणेशवहादुर सिंहले सुदूरपश्चिम प्रदेशका लागि आधिकारिक बिक्रेताको रुपमा धनगढी स्थित बोराडाँडीमा कृष्णा अटोमोबाईल्सको सोरुम उद्घाटन गरिएको हो…
-
काठमाडौं, २५ माघ । सीजी मोटर्सले मधेश प्रदेशलाई केन्द्रित गर्दै वीरगन्जमा अत्याधुनिक ब्रान्डहरू सार्वजनिक गरेको छ। कम्पनीले यस क्षेत्रमा मिनोल्टा इन्भेस्टमेन्ट प्रा.लि.लाई आधिकारिक च्यानल पार्टनरको रूपमा नियुक्त गरेको हो। उद्घाटन कार्यक्रम वीरगन्ज महानगरपालिकाका मेयर राजेश मान सिंह, मिनोल्टा इन्भेस्टमेन्टका क…
-
काठमाडौं, २३ माघ । बाराको पथलैया, चितवनको ठोरी र मकवानपुरको हेटौँडाबाट काठमाडौँसम्म चल्ने गरि ३० वटा विद्युतीय माइक्रो भ्यान सञ्चालनमा आएका छन् । यातायात ब्यवसायीहरुको समूह राष्ट्रिय स्वतन्त्र मल्टिप्रपोज व्यवासायी प्रालिलाई शशीला मोटर्सले ३० वटा किटोन ब्राण्डका १४ सिट क्षमताका इभी माइक्रो भ्यान हस्तान्तरण गरेको हो । …
-
काठमाडौं, २४ माघ । इसीभी र बतास एमएडब्लू कमर्सियल भेहिकल्सले काठमाडौंको सतुंगलमा संयुक्तरुपमा पहिलो आइचर जेन्युइन पार्ट्स शप (ईजीपी) को आरम्भ गरेका छन् । बुधवार एक उद्घाटन कार्यक्रम आयोजनगरी यस्तो सुरुवात गरिएको हो। सो अवसरमा उपत्यकाभरिका स्पेयर पार्ट्स आपूर्तिकर्ताहरूको उ…
-
काठमाडौँ, २३ माघ । नेपालको अटोमोबाइल क्षेत्रलाई बलियो बनाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभीटी) र नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालबीच सहमति भएको छ । मंगलबार काठमाण्डौँमा एनएभीटी र नाडाका प्रतिनिधिहरूबीच नेपालको अटोमोबाइल क्षेत्रमा कुश…
-
चितवन, २२ माघ । नेपालमा डोङफेङ ईभीको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धिले बागमती प्रदेशको चितवनमा आफ्नो प्रिमियम र स्मार्ट ईभी नामी सार्वजनिक गरेको छ। आइतबार आयोजित कार्यक्रममा उपस्थित चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष सुमन श्रेष्ठ, युरो अटोमोटिभका प्रबन्ध निर्देशक कपिल सागर कर्माचार्य, एमएडब्ल्यू वृद्धि मोटर्सका ब…
-
काठमाडौं, २२ माघ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को सहयोगमा पोखरामा वाडा अटो शो आयोजना हुने भएको छ। पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्सएसोसिएसन (वाडा) नाडाको संस्थागत सदस्य हो। वाडाका नवनिर्वाचित अध्यक्ष दिपेन्द्र कोइरालाले पोखरामा पहिलो पटक वाडा अटो शो आयोजना गर्न नाडाका तर्फबाट आवश्यक सहयोगको लागि…
-
काठमाडौं, २१ माघ । भारतको अग्रणी विद्धुतीय गाडी निर्माता टाटा मोटर्सले आफ्नो चर्चित नेक्सन ब्राण्डको नयाँ संस्करण ‘नेक्सन केथ्री इभी’ को नेपाली बजारमा बुकिङ्ग खुल्ला गरेको छ । टाटाको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आइतबार गैरीधारामा आयोजित एक समारोहकाबीच ४५ किलोवाट ब्याट्री क्…

वीरगञ्जबाट १७ अर्ब ३२ करोडको भटमासको तेल निर्यात
मौद्रिक नीति समीक्षाले अटोमोबाइल्स र रियलस्टेटलाई छोएन
१० वर्षपछि जनताले निःशुल्क बिजुली पाउँछन् : कुलमान घिसिङ
पूर्वी नाकाबाट १६ अर्बको आयात, आठ अर्बको निर्यात, अलैँची निर्यात दोब्बर वृद्धि
‘नीलो प्रेम’ : युवामाझ लोकप्रिय, आदर्श प्रेमको जीवन्त चित्रण
कुकुरलाई निर्दयीपूर्वक भीरमा फ्याँकियो, कानुनी कारबाही भएन