Category: समाचार
-
दमक (झापा), २४ मङ्सिर । सङ्घीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पुर्याउन वर्तमान सरकार प्रयत्नशील रहेको बताएका छन् । सन् २०३० सम्म सबैलाई स्वच्छ खानेपानीको पहुँच विस्तार गर्ने लक्ष्य सरकारले लिएको उल्लेख गर्दै उनले ‘एक घर, एक धारा’ नारा अनुसार सबै…
-
काठमाडौँ, २४ मङ्सिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । झुटा विवरण पेस गरी लाभ लिएको आरोपमा सिलवालविरुद्ध मुद्दा दायर गरिएको हो । सिलवालले नागरिकतामा पटक–पटक जन्ममिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र …
-
काठमाडौं, २४ मंसिर । सहकारी रकम अपचलनमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई वीरगञ्ज लैजानका लागि काठमाडौं ल्याइएको छ । प्रहरीका अनुसार, पर्साको सानोपाइला सहकारी संस्थाको रकम अनियमितता प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि उनलाई वीरगञ्ज लैजान ल…
-
काठमाडौं, २४ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीति अहिले सरकारमा भएका राजनीतिक दलहरूको हातमा नभएको बताएका छन् । आज (सोमबार) राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले विचौलिया र दलालहरूको हातमा दे…
-
काठमाडौं, २४ मंसिर । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा लगिएको छ । आपराधिक लाभ (एक्सटर्शन) को कसुरमा अनुसन्धान गर्न प्रसाईंलाई लाजिम्पाटस्थित सोमबार सीआईबीले आफ्नो कार्यालयमा लगेको हो । उनलाई अब सीआई…
-
काठमाडौं, २४ मंसिर । इजरायलले प्यालिस्टनीहरुमाथि गरिरहेको जनसंहारविरुद्ध संयुक्त अभियान नेपालले हस्ताक्षर संकलन अभियान संचालन गरेको छ । आज (सोमबार) काठमाडौंस्थित रत्नपार्क, शान्तिवाटिकाबाट अभियानले हस्ताक्षर अभियान सुरु गरेको हो ।
-
काठमाडौं, एजेन्सी । दक्षिण कोरियाली राष्ट्रपतिमाथि सोमबार यात्रा प्रतिबन्ध लगाइएको छ । दक्षिण कोरियाको न्याय मन्त्रालयले राष्ट्रपति युन सुक योललाई सैनिक शासनको घोषणा गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको भन्दै यात्रा प्रतिबन्ध लगाएको जनाएको हो । संसदीय सुनुवाइमा एक सांसदले मङ्गलबार सैनिक शासन घोषणा गरेर विद्रो…
-
कर्णाली, २४ मङ्सिर । गृहमन्त्री रमेश लेखकले सरकारको मुख्य उद्देश्य दिगो शान्ति, सुशासन कायम गर्नु र आर्थिक समृद्धि रहेको बताएका छन् । गृह मन्त्रालयद्वारा कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगरमा आज आयोजित ‘कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी’लाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले भ्रष्टाचार तथा अपराध निय…
-
काठमाडौं, २४ मंसिर । रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट १ सय ५० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । आइतबार दिउँसो १ सय ५० ग्रामको सुनको सिक्री सहित लुम्बिनी सांस्कृतिक नगरपालिका–६ बस्ने ३६ वर्षीय जनार्दन गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । फ्लाई दुबईको उडानमार्फत दुबईब…
-
दमौली (तनहुँ), २४ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले सुशासनका पक्षमा काम गर्नुपर्ने बताएका छन् । प्रेस सेन्टर नेपाल तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आर्थिक समृद्धि हासिल गर्न सुशासन महत्वपूर्ण भएको उल्लेख गरे । आर्थिक समृ…
-
झापा, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका लागि थप केही गर्ने बताएका छन् । झापाको दमक नगरपालिका– ३, स्थित बेलडाँगी खानेपानी आयोजनाको उद्घाटनपछि सम्बोधन गर्दै उनले विकास निर्माणका काममा एक हुनुपर्ने बताएका हुन् । उनले झापाका जनताकै भोटबाट फेरि प्रधानमन्त्री भएको बताउँदै विश्वमा झापावासीको न…
-
काठमाडौं, २४ मंसिर । काभ्रेको बनेपा नगरपालिका–१३ साँगा चोकबाट ५ सय ५८ ग्राम सुनसहित २ जनालाई प्रहरीले समातेको छ । रोशी गाउँपालिका–९ बस्ने ३८ वर्षीय बसन्त लामा र रामेछाप मन्थली नगरपालिका–१ बस्ने २९ वर्षीय अमृत श्रेष्ठ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले आइतबार साँझ…
-
दार्चुला, २४ मङ्सिर । दार्चुलाको उच्च पहाडी भेगमा आइतबारदेखि मौसममा आएको परिवर्तनसँगै जिल्लाको विभिन्न क्षेत्रमा हिमपात भएको छ । दार्चुलाको अपिहिमाल गाउँपालिका र व्यास गाउँपालिकाका विभिन्न स्थानसहित जिल्लाको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको हो । ब्यास र अपिहिमाल गाउँपालिकामा हिमपात हुँदा जि…
-
–हेमन्त जोशी / काठमाडौँ, २४ मङ्सिर । भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयासहरू परिणाममुखी हुन नसक्दा देशमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ । आज ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाइरहँदा नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम गर्न भएका प्रयास र त्यसको उपलब्धिबारे गम्भीर समीक्षा…
-
काठमाडौँ, २४ मङ्सिर । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारितभएको २१ वर्ष पूरा भएको अवसरमा आज देशभर ‘भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहका साथै भ्रष्टाचारविरुद्ध तथा सुशासनका पक्षमा क्रियाशील विभिन्न सामाजिक सङ्घ संस्थाल…
-
भेरीगङ्गा (सुर्खेत), २४ मङ्सिर । गृहमन्त्री रमेश लेखकले देशमा स्थायित्व र विकासको गति अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाली कांग्रेस सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले सरकारले जनतालाई अनुभूति हुनेगरी काम गरिरहेको बताए । देशमा स्थायी सरकार आव…
-
आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस: देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै, काठमाडौँमा र्याली
काठमाडौं, २४ मंसिर । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । आज ट्रान्सपेरेन्सी इन्टरनेशनलको अगुवाइमा यस दिवसको अवसरमा काठमाडौंमा र्याली निकालिएको छ । र्‍यालीमा नेपाल प्रहरी र ट्राफिक प्रहरी पनि सहभागी भएका थिए । संयुक्त राष्ट्रसंघले सन् २००३ डिसे… -
काठमाडौं, एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले सिरियाको भविष्य सिरियाली जनताले निर्धारण गर्ने विषय भएको बताएका छन् । उनले सिरियामा व्यवस्थित राजनीतिक संक्रमण सुनिश्चित गर्न धेरै काम गर्न बाँकी रहेको उल्लेख गरे । संयुक्त राष्ट्रसङ्घका प्रमुखले ‘यस संवेदनशील घडीमा शान्ति कायम गर्न र…
-
काठमाडौं, २४ मंसिर । साताको कारोबारको दोस्रो दिन आज (सोमवार) सुनको मूल्य बढेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, कारोबारको अघिल्लो दिन प्रतितोला १४९७०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४०० रुपैयाँले बढेर १५०१०० रु…
-
काठमाडौं,२४ मंसिर। एनपीएल टिम सुदूरपश्चिम रोयल्सका मेन्टर तथा अस्ट्रेलियाका लिजेन्ड ब्राड हजले सुदूरका कप्तान दीपेन्द्रको खेल म्याक्सवेलको जस्तो लाग्ने गरेको बताएका छन् । आइतबारको खेलपछि सञ्चारकर्मीसँग संवाद गर्दै उनले यस्तो बताएका हुन् । ‘दीपेन्द्र एकदम राम्रो खेलाडी हुन्, उनको ब्याटिङ बलिङ र फिल्डिङ स…
-
पाटन (ललितपुर), २४ मङ्सिर । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रजातान्त्रिक संस्था र राज्यको प्रणालीलाई कमजोर बनाउने भ्रष्टाचार अन्त्यका लागि समग्र राज्य एक हुनुपर्ने बताएका छन् । ‘भोलिको सदाचार निर्माणः युवाहरूसँग भ्रष्टाचार विरुद्धको ऐक्यबद्धता’ भन्ने नाराका साथ भ्रष्टाचार विरुद्धको अन्तर्राष्…
दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय
१२ दिनदेखि बेपत्ता पर्वतका वृद्ध मृत फेला
चीनले ५ अर्ब ६० करोड अनुदान सहयोग गर्ने
आज देशभरको मौसम सफा रहने
विद्यालयको कार्यक्रममा नाच्दा–नाच्दै बेहोस भएकी विद्यार्थीको मृत्यु
दरबारमार्गमा काठमाडौं महानगरको फुटपाथ विस्तार (तस्बिरहरु)