आइतबार १८ माघ, २०८२

समाचार

  • मुख्य समाचार
    काठमाडौं । साढे चार हजार कैदीबन्दी अझै फरार रहेका छन् । जेनजी आन्दोलनको मौकामा देशका विभिन्न कारागारबाट फरार भएका ४ हजार ५५४ कैदीबन्दी अझै फरार रहेका हुन् । कारागार व्यवस्थापन विभागकाअनुसार फरार हुनेमा कारागारमा रहेका ४ हजार २५० र बाल सुधार गृहमा रहेका ३०४ जना छन् । आन्दोलनको मौकामा कारागारबाट १३ हजार …
  • मुख्य समाचार
    काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले महिलामैत्री नीति कागजमा मात्र सीमित नरही व्यावहारिक रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ । महिलालाई उद्यम, व्यवसाय र स्टार्टअप क्षेत्रमा वास्तविक पहुँच र अवसर दिन नसकेसम्म नीतिको औचित्य पुष्टि नहुने उहाँको भनाइ थियो । नीति रिसर्च प्रालिद्वारा आज …
  • मुख्य समाचार
    काठमाडौं । व्यवसायीक संस्था माया ग्रुपले बिभिन्न ९ खेलाडीहरुसँग प्रायोजन सम्झौता गरेको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच क्रिकेट खेलाडीहरुको प्रतिभालाई थप परिस्कृत गर्ने उदेश्यका साथ ९ खेलाडीहरुसँग प्रायोजन सम्झौता गरेको माया ग्रुपले जनाएको छ । नेपाली राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी, भीम …
  • बिजनेस
    पोखरा । पोखरालाई नेपालको एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा सम्मान गर्दै गोर्खा ब्रुअरी र कार्ल्सबर्ग ग्रुपले २७ औं पोखरा स्ट्रिट फेस्टिभलको अवसरमा स्वच्छ वातावरण अभियानको नेतृत्व गरेको छ। यो अभियान रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान) र भद्रकाली वेस्ट म्यानेजमेन्ट प्रा.लि. सँगको सहकार्यमा सञ्चालन गरिएको हो। प्राक…
  • मुख्य समाचार
    काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापाविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । उनीविरुद्ध २०८२ जेठ ४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगल…
  • मुख्य समाचार
    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ।  राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक कार्यक्रमका बिच महान्यायाधिवक्ता सबिता भण्डारीले राष्ट्रपति पौडेलसमक्ष सो प्रतिवेदन पेस गरेकी हुन्।  नेपालको संविधानअनुसार महान्यायाध…
  • मुख्य समाचार
    खोटाङ । साकेला गाउँपालिका-१ बाँझेच्यानडाँडाका केशरबहादुर बुढाथोकीले सातदशकपछि नागरिकताको प्रमाणपत्र लिएका छन् । विसं २०१३ फागुन–७ गते जन्मनुभएका उहाँले पहिलो पटक जिल्ला प्रशासन कार्यालयबाट आइतबार नागरिकताको प्रमाणपत्र लिएका हुन् । आफूसँग नेपाली नागरिकताको प्रमाणपत्र नहुँदा छोरीहरु शिक्षा, स्वास्थ्य र रोजगा…
  • मुख्य समाचार
    काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई जाँचबुझ आयोगले बयानका लागि बोलाएको छ । जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको उक्त आयोगले मेयर शाहलाई पत्र काट्दै बयानका लागि बोलाएको हो ।  आयोगले यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहितका नेताहरुसँग बयान लिइस…
  • समाचार
    काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघको १७औँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशन आगामी पुस २६ र २७ गते ललितपुरमा आयोजना हुने भएको छ। महासंघको गत मंसिर १४ गते बसेको कार्यसमितिको निर्णयअनुसार साधारणसभा तथा महाधिवेशन धोबिघाटस्थित सिद्धार्थ कटेज रेष्टुरामा हुने महासंघले जनाएको छ। कार्यक्रम दुवै दिन बि…
  • बिजनेस
    काठमाडौं । उद्योग विभागले मुलुकमा रहेको उद्योगहरूमा करिब २६ खर्ब रुपैयाँ कुल पुँजी परिचालना भएको बताएको छ । विभागका अनुसार गत आर्थिक वर्षमा ७०० वटा उद्योगमा २५ खर्ब ८१ अर्ब १८ करोड रुपैयाँबराबरको कुल पुँजी परिचलान भई ३५ हजार एक सय ३१ जनालाई रोजगारी प्रस्ताव गरिएको हो । उक्त उद्योगहरूको कुल स्थिर पुँजी २…
  • मुख्य समाचार
    काठमाडौं । इन्ड्राइभ आइसिटी अवार्ड २०२५ का विजेताहरूसँग सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले अन्तर्क्रिया गरेका छन्। आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री खरेलले विजेताहरूका अनुभव, सुझाव तथा सूचना प्रविधि क्षेत्रको विकासका लागि गर्नुपर्ने कामका विषयमा छलफल तथा अन्तर्क्रिया गरेका ह…
  • बैंक / वित्तीय
    काठमाडौं । दुई फाइनान्स कम्पनी पोखरा र समृद्धिबीच मर्जरपश्चात स्वाप रेसियो बराबर कायम हुने भएको छ । यसअघि गठन भएको संयूक्त मर्जर समितिले दुबै फाइनान्सको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न नियुक्त मूल्यांकनकर्ताको प्रतिवेदनका आधारमा १ बराबर १ अनुपातमा स्वाप अनुपात निर्धारण भएको कम्पनीद्वारा सार्वजनिक सूचनाम…
  • मुख्य समाचार
    बेलायत । बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लण्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासले एक विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरु ठगीमा परेका गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो । ठगीमा परेको गुनासो गर्नेहरुमा न…
  • मुख्य समाचार
    काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले कानुन संकायतर्फको एलएलबी दोस्रो वर्षको नतिजा सार्वजनिक गर्दा पास भइसकेको विषयमा पनि फेल जनाइदिएर त्रुटी गरेको पाइएको छ । यो त्रुटीको मारमा पत्रकार कौशिला कुँवर परेकी छन् । कुँवरका अनुसार उनले २०७९ सालमा एलएलबी सेकेण्ड इयर (पुरानो कोर्स)मा पाँच वि…
  • मुख्य समाचार
    काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकासहित देशैभर जाडो बढेको छ । काठमाडौंमा आज यो वर्षकै कम तापक्रम मापन भएको छ । मौसमविद् बिनु महर्जनका अनुसार आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौंमा ३.७ डिग्री सेल्सियस र ललितपुरको सानेपा क्षेत्रमा ३.३ डिग्री सेल्सि…
  • बिजनेस
    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको ख…
  • बिजनेस
    काठमाडौं । सोमबार सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६५ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ६० हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अमेरिकाले भेनेजुयलामा गरेको आक्रमण र नियन्त्रणले अन्तर्राष्ट्रिय बजारमा सु…
  • बिजनेस
    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौँ स्थित वेभ हस्पिटालिटीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश प्रसाद खत्रीको सभापतित्वमा सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी बागमती प्रदेशबाट योग्य भएका ५०० जना भन्दा बढि अभिकर्ताहरु सहित विभाग…
  • समाचार
    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गुल्मी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इस्मा गाउपालिका  वडा नम्बर १ मा रहेको श्री हिमालय माध्यमिक विधालयमा अध्ययनरत ३८ जना विपन्न तथा जेहेन्दार छात्र छात्राहरुका लागी न्यानो कपडा वितरण गरेको छ । विद्यालयका प्रधानाध्यापक मन बहादुर खत्रीले इन्स्योरेन्स …
  • बिजनेस
    काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको अर्थतन्त्र ६१ खर्ब ७ अर्बले नाघेको बताएको छ । राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८१/८२ को आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सो कुरा बताएको हो । राष्ट्र बैंकले गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहेको जनाएको छ । राष्ट्र बैंकका अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयको प्…
  • बिजनेस
    काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको हालसम्ममा २३ अर्ब ३४ करोड माथिको आईपीओ स्वीकृति गरेको छ । बोर्डले चालु आर्थिक वर्षको हालसम्म ११ कम्पनीको आईपीओलाई स्वीकृति दिएको हो । बोर्डले ११ कम्पनीको २३ करोड ३४ लाख २४ हजार ४९५ कित्ता सेयरको लागि अनुमति दिएको हो ।  चालु आर्थिक वर्षमा आईपीओ अनुमति …