सोमबार १९ माघ, २०८२

समाचार

  • बिजनेस
    काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को अनुदानमा निर्माण हुने विभिन्न परियोजनामध्ये सडक सुधार परियोजनाको ठेक्का सम्पूर्ण रुपमा नेपाली कम्पनीले पाएको छ। एमसीसी अनुदानमा निर्माण हुने ४० किलोमिटर लामो धानखोला–लमही सडक रिसाइक्लिङ परियोजनाको ठेक्का ग्लोबल टेन्डरमार्फतर शर्मा–कुमार जेभीले जितेक…
  • मुख्य समाचार
    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजा तस्करी गर्ने क्रममा भारतीय नागरिक पक्राउ परेका छन् । चार किलो २८४ ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार ३३ वर्षीय रञ्जित सिंहलाई गाँजासहित नियन्त्रणमा लिइएको छ । त्रिभुवन अन्तर्र…
  • मुख्य समाचार
    घोडाघोडी (कैलाली) । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउँका घर्तीको परिवारलाई केही वर्ष पहिलेको पहिरोले विस्थापित बनाएपछि उनीहरुले जग्गा भाडामा लिएर घर बनाएका थिए । तर, जग्गाधनीले बिचैमा जग्गा नदिन…
  • मुख्य समाचार
    विराटनगर । प्रहरीले विराटनगरका दुई क्यासिनोबाट २० जना नेपालीलाई पक्राउ गरेको छ । आइतबार मध्यराति छापा हानेको प्रहरीले क्यासिनोका व्यवस्थापकसहित २० जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको हो । क्यासिनोमा नेपाली नागरिक प्रवेश निषेध छ । तर, विराटनगरमा दुई क्यासिनोमा नेपालीको आउजाउ सहज थियो । जसका कारण पटक-पटक झग…
  • बिजनेस
    काठमाडौं । नागरिक लगानी कोषले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई कुल १३ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा ८ प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर रहेको छ । आगामी साधारणसभाबाट पारित भएपश्चात उक्त लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ । गत वर्ष कम्पनीले ६ प्रतिशत नगद …
  • बिजनेस
    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६१ पैसा, …
  • अन्तरास्ट्रिय
    काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति इलोन मस्कको कुल सम्पत्ति पाकिस्तान, श्रीलंका र नेपालको कुल जीडीपी (कुल गार्हस्थ्य उत्पादन)भन्दा पनि बढी भएको छ । मात्र चार दिनमै उनको नेटवर्थ १५० अर्ब डलरले बढेर ७५० अर्ब डलर नाघेको छ । जबकि पाकिस्तान, श्रीलंका र नेपालको संयुक्त जीडीपी करिब ५५५ अर्ब डलर मात्र छ । ७५० अर्ब डलरको न…
  • मुख्य समाचार
    काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानमा निर्माणाधीन सुरुङमार्गको काम ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत छ । १ हजार १२६ मिटर लामो सुरुङ बनिसकेको छ । १५१, १६१ र १३० मिटर लम्बाइ भएका तीन वटा बाइपास सुरुङको पनि निर्माण सकिएको छ । सुरुङमार्गसम्म पुग्ने पहुँच …
  • मुख्य समाचार
    म्याग्दी । पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङगल । शान्त र एकान्त वातावरण । पहाडको मध्यभागमा अवस्थित थुम्को । तलतिर देखिने नागबेली परेर बगेको म्याग्दी नदी र ग्रामीण बस्ती चराचुरुङ्गी र वन्यजन्तुका आवाज । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा रहेको ‘स्वर्गाश्रम’ प्राकृतिक रुपमा रमणीय, धार्मिक हिसाबले ऐत…
  • बिजनेस
    काठमाडौं । सोमबार सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको भाउ प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ तोकेको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा ३ हजार ४ सय रुपैयाँ बढी हो । यसअघि गत सोमबार सुनको भाउले बनाएको रेकर्ड ठीक एक सातामा तोडिएको छ । गत सोमबार …
  • मुख्य समाचार
    काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विभिन्न कृषि उपज, बीउबिजन तथा बाली वस्तुहरूको नयाँ बिक्री मूल्य स्वीकृत गरेको छ ।  मन्त्रालयले  मंसिर २८ गते मन्त्रिस्तरीय निर्णय गरेर आज नयाँ मूल्य सूची सार्वजनिक गरेको हो । नयाँ दररेट अनुसार बीउबिजनतर्फ धान, मकै, गहुँ र दलहनको मूल्य निर्धारण गरिएको छ ।&nbs…
  • मुख्य समाचार
    काठमाडौँ । ललितपुरमा आफूले चलाइरहेको फार्म हाउस बेचेर सिन्धुलीको गोलन्जोरका केशवराज हायु बुल्गेरिया उड्ने तयारीमा थिए । गोलञ्जोर गाउँपालिका–३ घर भएका हायुले फार्म हाउस रोल्पाको दीपक थापा मगरलाई बेचेका हुन् । तर बुल्गेरियाको तयारी गर्दै गरेका हायु पुस २ मा ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित शेर…
  • बैंक / वित्तीय
    काठमाडौं । नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड २०२५ पाएको छ । नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक अवार्ड’ नबिलले पाएको हो । ट्रान्ज्याक्सन बैंकिङ क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री र ग्राहककेन्द्रित सेवा प्रवाह गरेकोमा बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो। बैंकले व्यक्तिगत, संस्थागत, एसएमई…
  • मुख्य समाचार
    काठमाडौं । काठमाडौंको स्पा र गेस्टहाउसबाट उद्धार गरिएका मध्ये एक नाबालिका गर्भवती रहेको खुलेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले विभिन्न मितिमा काठमाडौंका स्पा र गेस्टहाउसबाट आठ नाबालिकाको उद्दार गरिएको विवरण ३ पुसमा सार्वजनिक गरेको थियो । जसमध्ये एक नाबालिका गर्भवती रहेको खुलेको हो । नाबालिकालाई…
  • बिजनेस
    काठमाडौं । सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम् सञ्चालन हुने भएको छ । यसैगरी हेटौँडाको मयूरधाप र रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गरिनेछ । नेपाल उद्योग परिसंघ र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच ती औद्योगिक क्षेत्र निर्माण एवं सञ्चालन गर्ने विषयमा शुक्रबा…
  • बिजनेस
    स्याङ्जा। यहाँ उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका छन् । स्याङ्जाको वालिङ नगरपालिकाका विभिन्न ठाउँमा व्यावसायिक रूपमा उत्पादन भएको कागतीको दानाले बजार नपाएपछि विकल्पका रूपमा कागती पेलेर रस तथा चुक नै बिक्री गर्ने अवस्थामा किसानहरू पुगेका हुन् । जाडो मौसममा कागती दानाको माग कम हुँदा बजारमा ख…
  • बिजनेस
    म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९० प्रतिशत भौतिक प्रगति भएको छ । सुरुङ, बाँध र विद्युत्गृहको भौतिक संरचना निर्माण, उपकरण जडान अन्तिम चरणमा पुुगेको आयोजना विद्युत्लाई केन्द्रीय ग्रिडमा जोड्ने स्वीचयार्ड निर्माणमा ज…
  • मुख्य समाचार
    पोखरा । शिरानमा चाँदी जस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल फेवा, बेगनास, रुपा, मैदीदेखि दिपागं र गुँदे, खास्टे, न्यरेनीसम्मका तालले शृङ्गारिएको पोखरा । यो सुन्दरतालाई आकाशबाट हेर्न चाहनेका लागि लोकप्रिय ‘अल्ट्रालाइट उडान’ अहिले सुस्ताएको छ । अल्ट्रालाइटको उडानमार्फत हावाको बेगसँग रमाउन…
  • बिजनेस
    सुनसरी । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन् । धनकुटाको खोकु, छिन्ताङ, बुधुक, भोजपुर, सङ्खुवासभा पाँचथरलगायत पूर्वी पहाडी जिल्लाबाट किसानले उत्पादन गरेका सुन्तला धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा बिक्रीका लागि ल्याइरहेका छन् । धरान कृषि बज…
  • समाचार
    विराटनगर । असोज १८ र १९ गतेको भीषण बाढी–पहिरोले संकटमा पुगेको इलामलाई संघीय सरकारले संकटग्रस्त घोषणा गर्‍यो, तर इलामको संकट अझै हटेको छैन ।  इलाममा बाढी र पहिरोका कारण १२ अर्ब भन्दा बढीको क्षति भयो । जिल्लाभर ३९ जनाले ज्यान गुमाएका छन् । इलाम नगरपालिकाभित्र मात्रै ७ जना मानिसको ज्यान गएको थिय…
  • समाचार
    काठमाडौं । कलेजो हाम्रो शरीरको मुख्य अंग हो । जसले रगत शुद्धीकरण गर्ने र खानालाई ऊर्जामा रूपान्तरण गर्ने काम गर्छ । तर कलेजोमा समस्या हुँदा वा यसले राम्रोसँग काम नगर्दा हाम्रो शरीरले अनुहारमार्फत चेतावनीको संकेत दिने गर्छ ।  अनुहारमा परिवर्तन आउँदा हामीले समयमै ख्याल गर्यौं भने कलेजो जोगाउन सक्छौं । आउनूहोस …