समाचार
-
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्षको प्रथम ६ महिनासम्मको निष्क्रिय कर्जा ४.५५ प्रतिशत रहेको तथा नाफा एक अर्ब ७५ करोड रुपैयाँ भएको जनाएको छ । यो अपरिस्कृत विवरण हो । बैंकको ६१ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालले उत्पादनशील क्…
-
काठमाडौँ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा स्थापना तथा सेवा सञ्चालनको १७ औँ वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा बेटा भर्सन सार्वजनिक गरी २०१० जनवरी २५ बाट औपचारिक सेवा सुरु गरेको इसेवाले डिजिटल भुक्तानीको सुरुवातदेखि डिजिटल अर्थतन्त्रको विस्तारसम्मको १६ वर्षे यात्रा पूरा गर्दै १७ औँ वर्षमा प्रवेश गरेको…
-
काठमाडौँ । कोशी प्रदेश सरकारको योगदानमूलक निवृित्तभरण कोष (स्थापना तथा सञ्चालन) ऐन २०८२ बमोजिम प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका कर्मचारीका लागि योगदानमूलक निवृित्तभरण/उपदान रकम कर्मचारी सञ्चय कोषमा जम्मा गर्न सम्झौता भएको छ । उक्त सम्झौतामा कोशी प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रालयका …
-
काठमाडौं । नक्कली राइफलदेखि पेस्तोलसम्म बोकेर हिँड्ने २ जना कोटेश्वरबाट पक्राउ परेका छन् । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले नक्कली हतियारसहित शनिबार राति दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा घर भई काठमाडौं महानगरपालिका ३२ कोटेश्वरमा डेरा गरी बस्ने २८ वर्षीय किरण घिमिरे र अछाम घर भई काठमाडौं ज…
-
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ । आइतबारको कारोबार बन्द हुँदा नेप्से परिसूचक ५७.५५ अंकले बढेर २७७२.१७ विन्दुमा पुगेको हो । यो अघिल्लो कारोबार भन्दा २.१२ प्रतिशतले धेरै हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २४० कम्पनीको सेयर मूल्य बढेक…
-
पर्वत । बितेका आठ वर्षमा जिल्लामा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र भएका छन् । यो अवधिमा चिसापानी–हुवास–त्रिवेणी–वहाकी–रानीपानी–बर्राचौर २३ किलोमिटर, अर्मादी–खुर्कोट–बनौ सडक १२ किलोमिटर, पातीचौर–देउपुर– भुकदेउराली १२ किलोमिटर, डिमुवा–तिलाहार&ndas…
-
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीहरुलाई आह्वान गरेकी छन् । आइतबार काठमाडौंमा आयोजित नेपाल खुल्ला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले स्वदेशमा नै बसेर मुलुक बनाउनुपर्ने भन्दै नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीहरुलाई …
-
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत पब्लिक डिबेटका लागि आफू तयार रहेको घोषणा गरेपछि बालेनले त्यसमा तीव्र प्रतिक्रिया दिएका छन्। बालेनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै आफूलाई आतङ्कवादी कहिले स्वीकार्ने भनी प्रश्न समेत गरेका हुन् । उनले लेखेका छन्, ‘आफूलाई देश जला…
-
काठमाडौं। नेपालको अग्रणी प्रविधि सञ्चार माध्यम आइसिटी फ्रेम (ICT Frame) ले टेक-एक्स (TechX) सँगको सहकार्य र टेक ब्लगर्स एसोसिएसन अफ नेपालको सहयोगमा ‘आइटी प्रोजेक्ट कम्पिटिसन अवार्ड २०२६ (ITPCA 2026)’ आयोजना गर्ने घोषणा गरेको छ। “नवप्रवर्तनको सम्मान, उत्कृष्टताको उत्सव” भन्ने नारासहित राष्ट्रिय …
-
काठमाडौं । बैंकिङ क्षेत्रको कुल गैरबैंकिङ सम्पत्ति आधा खर्ब रुपैयाँ नाघेको छ । पछिल्लो समय निष्क्रिय कर्जाको मात्रा बढ्दै जाँदा गैरबैंकिङ सम्पत्तिको मात्रा पनि बढेको हो । चालू आर्थिक वर्षको पछिल्लो ५ महिनामा बैंकिङ क्षेत्रमा ५१ अर्ब १ करोड ५० लाख रुपैयाँ बराबरको कुल गैरबैंकिङ सम्पत्ति देखिएको छ । यो अवधिमा निष्क्र…
-
काठमाडौं । माछापुछ्रे बैंकले लोभलाग्दो प्रगती गरेको वित्तिय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकले १ अर्बभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिमा करोडमा नाफा खुम्चिएको बैंक अर्बपती क्लबमा चढेको छ । बैंकले ६ महिनामा १ अर्ब १ करोड १२ लाख रुपैयाँ खुद नाफा …
-
काठमाडौं । डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । विकास र समृद्धिका हिसाबले पछाडि परेको मानिएको डोल्पामा कुल ३२८ मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि विद्युत् विकास विभागले आवश्यक अध्ययन तथा वातावरणीय प्रभाव मूल्यांकनको प्रक्रिया अगाडि बढाएको हो । डोल्पाको छार्क…
-
काठमाडौं । राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान सुरु भएको छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७ सिट (सदस्य) रिक्त हुँदैछ । यसका लागि बिहान ९ः०० बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । मतदान आज दिउँसो ३ः०० बजेसम्म जारी रहने आयोगका प्रवक्ता नरायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । रिक्त हुने …
-
काठमाडौं । लागुऔषध खैरो हेरोइनसहित नागढुंगाबाट एक युवक समातिएका छन् । आइनागढुंगा चेकपोइन्टमा काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.००१ –००६ ख ७३३५ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा ७ ग्राम खैरो हेरोइन फेला परेको हो। प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो, श…
-
काठमाडौं । सेयर कारोबार हुने पहिलो दिनको पहिलो एक घण्टामा नेप्से परिसूचक १.१७ प्रतिशतले बढेको छ । आइतबारको पहिलो एक घण्टाको कारोबार जारी रहँदा परिसूचक ३१.८० अंकले बढेर २७४६.४१ विन्दुमा पुगेको हो । आजको पहिलो एक घण्टाको अवधिमा २१९ कम्पनीको सेयर मूल्य बढेको छ भने ३४ कम्पनीको घटेको छ । त्यस्तै ५ कम्पन…
-
काठमाडौं । नेपाल–चीन वाणिज्य सचिव स्तरीय बैठकले काठमाडौं-ल्हासा पुन: बस सेवा सञ्चालन गर्ने सहमित गरेको छ । बैठकले पूर्वाधार निर्माणलाई गति दिने सहमति पनि गरेको छ । ६-७ माघमा चीनको ल्हासामा सम्पन्न तेस्रो वाणिज्य सचिव स्तरीय बैठकमा द्विपक्षीय व्यापार, लगानी, पारवहन, भन्सार सहजीकरण, प्राविधिक सहकार्य र व्…
-
काठमाडौं । प्रभु बैंक लिमिटेडे ७ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा रोखको छ । बैंकले आफ्ना १३ जना संस्थापक सेयरधनीहरूले ७ लाख २७ हजार ५४३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयरधनीहरूले आफ्नो नाममा कायम सेयर बेच्न निवेदन दिएसँगै बैंकले बिक्रीमा राखेको हो । बैंकले हाल उक्त सेयर प्रभु बैंकका विद्य…
-
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेप घटेको छ भने कर्जा प्रवाह सामान्य बढेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार निक्षेप संकलन १२ अर्ब र कर्जा प्रवाह २ अर्बले बढेको हो । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा ७६ खर्ब ६९ अर्ब पुगेको छ । यो माघ ६ गतेसम्मको तथ्या…
-
काठमाडौं । स्थानीय बजारमा आइतबार पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । शुक्रबारको तुलनामा आज प्रतितोला सुन रु दुई हजार ४०० र चाँदी रु दुई सय ९० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख तीन हजार ८०० त्यति नै चाँदीको मोल रु छ …
-
काठमाडौं । राजनीतिक दल तथा उम्मेदवारले घरदैलो र सभा-सम्मेलनमा दशभन्दा बढी राष्ट्रिय झण्डा प्रयोग गर्न नपाउने भएका छन् । निर्वाचन आयोगका अनुसार दल तथा उम्मेदवारले प्रचारप्रसार गर्दा राष्ट्रिय झण्डाको प्रयोग गर्न पाउने छैनन् । 'दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्याली गर्दा दशभ…
-
काठमाडौं । नेपाली सडकमा नयाँ गाडीहरूको उपस्थिति थप बढेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिना अर्थात् साउनदेखि पुससम्ममा नेपालमा ८ हजारभन्दा बढी कार, जीप र भ्यान आयात भएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार पुस मसान्तसम्म कुल ८ हजार २७२ युनिट चारपाङ्ग्रे सवारीसाधन (विद्युतीय र इन्ध…

बीमा प्राधिकरणको पहिलो महिला अध्यक्ष चन्द्रकला पौडेलद्धारा पदभार ग्रहण
ओलीको पब्लिक डिबेट प्रस्तावपछि बालेनको कडा जवाफ : ‘आफूलाई आतङ्कवादी कहिले स्वीकार्ने ?’
प्रलोपाका नेता सन्तोष परियारले गरे विवाह
राष्ट्रिय सभा निर्वाचनमा ९५.६८ प्रतिशत मतदान
नवप्रवर्तन र उत्कृष्टताको उत्सव : आइटी प्रोजेक्ट कम्पिटिसन अवार्ड २०२६ आयोजना हुने
संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा