राजनिती
-
काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सामाजिक संन्जाल बन्द हुने सङ्केत सहितको पोस्ट सार्वजनिक गरेका छन्। नेपाल सरकारले सामाजिक सञ्जाल दर्ता हुन दिएको म्याद सकिएको भोलिपल्ट महासचिव पोखरेलले यस्तो सङ्केत दिएका हुन्। ‘सामाजिक सञ्जाल बन्दभइ नखुल्दासम्म त्यसले खलबल्याइदिएका असल सामाजिक प…
-
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले सामाजिक सञ्जाल बन्द भएर नखुल्दासम्म खल्बलिएका सामाजिक परम्पराहरू पुनर्स्थापनाको कोसिस गर्न आह्वान गरेका छन् । यसो गरे सुखद् अनुभूति हुने उनको भनाइ छ । सरकारले सूचीकरण प्रक्रियामा आउन आह्वान गर्दा पनि अटेर गरेका सामाजिक सञ्जालहरुलाई आजदेखि क्रमश: निष्कृय पार्ने जनाएको छ…
-
काठमाडौं । वल्ड युथ फर क्लाइमेट जस्टिसका प्रतिनिधि युवाहरूले जलवायु संकटका विषयमा भूमिका खेलेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद दिएका छन् । जलवायु न्यायको पक्षमा नेपालले अन्तर्राष्ट्रिय न्यायालय ‘इन्टरनेशनल कोर्ट अफ जस्टिसमा खेलेको भूमिकाका कारण जलवायु मुद्दामा अन्तर्राष्…
-
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ५१ प्रतिशत महिलाको प्रतिनिधित्व सबै निकायमा हुने कुरा कानुन र संविधानमा सुनिश्चित गर्नुपर्ने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघ(क्रान्तिकारी)को सातौं राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्दै उनले ५१ प्रतिशत महिलाको जनसंख्या …
-
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) नेपालका प्रतिनिधि रियाज लोधीले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले खाद्य अधिकारलाई नेपालको संविधानले मौलिक हकमा राखेको उल्लेख गर्दे नेपालको खाद्य अधिकार र पोषणको क्षेत्रमा डब्लूए…
-
काठमाडौं : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले उठाएको असहमति पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी सदस्यता दिनुहुने निर्णयमाथिमात्र भएको स्पष्ट पारेका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले यो असहमति दुई उपाध्यक्षले विधान महाधिवेशनमा…
-
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो औपचारिक चीन भ्रमण सकेर स्वदेश प्रस्थान गरेका छन् । गत शनिबारदेखि चीन भ्रमणमा रहेका ओली आज बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपा प्रस्थान गरेका हुन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलका अनुसार, उनी आज साँझ साढे ८ बजे काठमाडौं आइपुग्ने छन् । शांघाई सहयोग संगठ…
-
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार गरिएको बताएका छन् । नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले आज झापाको विर्तामोडमा आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता–उपभोक्ता अधिकार हाम्रो चासो’ विषयक अन्तरसम्वादमा बो…
-
काठमाडौं, १८ भदौ । एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा आउन नहुने र उनको सदस्यता कायम नहुने पार्टी निर्णयमाथि नेताहरूले राखेको फरक मतबारे बिहीबार बस्ने सचिवालय बैठकमा छलफल हुने जानकारी गराएका छन । आज (बुधबार) एमाले मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा …
-
काठमाडौं । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल भएको छ । बुधबार सिंहदरबारमा भएको उक्त छलफलमा बोल्दै समिति सदस्य शेखर कुमार सिंहले धेरै जिल्लाहरुमा सुपारी खेति प्रशस्त भए पनि उब्जाएका सुपारीहर…
-
काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जिएसआई) प्रस्तावमा नेपाल सहमत भएको भन्ने विषयमा स्पष्ट गर्न सरकारसँग माग गरेको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा पार्टीका तर्फबाट बोल्दै कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले यस्तो आग्रह गरेका हुन् । ‘… छलफलको एजेण्डाम…
-
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जुम्लाको स्याऊलाई प्रोत्साहन गर्न र विदेशी स्याऊको आयात रोक्न माग गरेका छन् । बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद शाहीले नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । ‘जुम्ली स्याऊ खाऔं, विदेशी स्याऊ रोकौं’…
-
काठमाडौं । संघीय निजामती सेवा विधेयक संघीय संसद्को दुवै सभाबाट पास भएर अगाडि बढेको छ । मंगलबार राष्ट्रिय सभाबाट पारित भएको सन्देश बिहीबार प्रतिनिधि सभामा सुनाइँदैछ । प्रशासनिक संघीयतासँग समेत जोडिएको यो विधेयकमा छलफलका क्रममा उठेको एउटा महत्त्वपूर्ण विषय हो– सरकारले धेरै ठाउँमा सरकारलाई नियमावली बना…
-
काठमाडौं, भदौ १८ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले संघीय निजामती विधेयक कर्मचारी प्रशासनमा संघीयता कार्यान्वयनको खुड्किलो भएको बताएकी छन्। राष्ट्रिय सभाले मंगलबार सर्वसम्मत रुपमा निजामती विधेयक पारित गरेपछि प्रतिक्रिया दिँदै मन्त्री न्यौपानेले निजामती प्रशासन २०४९ सालको ऐन अनुसार सन्चालन हुँ…
-
रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संघीयता नेपालको राष्ट्रिय आवश्यकता र भविष्यको आधार भएको बताएका छन् । संघले स्थानीय तहको अधिकार क्षेत्रमा सशर्त कार्यक्रम चलाउनु संविधानको मर्म विपरीत हुने पनि उनले बताए । गृहजिल्ला रोल्पास्थित संघ तथा प्रदेशअन्तर्गतका सरकारी कार्यालयहरुबाट गत आर्थिक वर्षमा स…
-
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणको अन्तिम सुनुवाइ सुरु भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश धुव्रराज कार्कीको इजलासमा पेसी तोकिएको छ । यो प्रकरणमा ३३ जना प्रतिवादी छन् । ३० जेठ २०७६ मा गृहमन्त्री रामबहादुर थापा बादलको पालामा पूर्वसहसचिव ब…
-
काठमाडौँ । संघीय संसद् प्रतिनिधि सभाको बैठक बुधवार बस्ने भएको छ । बैठक १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ । यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी…
-
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फिर्ता हुने भएका छन् । यही भदौ १४ गते जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन गएका प्रधानमन्त्री ओली बुधबार स्वदेश फिर्ता हुने भएका हुन् । प्रधानमन्त्री ओली २३ सदस्यीय नेपाली प्रतिनि…
-
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र चीनका उपराष्ट्रपति हान चङबीच भेटवार्ता भएको छ । बेइजिङको सरकारी अतिथि गृह देउथाइ स्टेट गेस्ट हाउसमा ओली र उपराष्ट्रपति चङबीच दुई पक्षीय भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली आजै चीनको थियानजिन सहरमा आयोजित शांघाई सहयोग संगठन (एससीओ) प्लसको …
-
काठमाडौं । नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिलाहरुले सिंगो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्ने बताएकी छन् । मंगलबार शी लिड्स आइकनको दोस्रो संस्करणका ३१ प्रेरणादायी महिला जनप्रतिनिधि सम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै उनले अहिलेका जनप्रतिनिधि महिलाहरु सिङगो देशको परिवर्तन गर्न सक्षम रहेको बताएकी हुन्…
-
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले केन्द्रीय कमिटीमा पदाधिकारीको व्यवस्था नराख्ने भएको छ । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षको आइतबार र सोमबार बसेको बैठकले पदाधिकारी नराख्ने निर्णय गरेको हो। संरक्षक रेशम चौधरी अनुपस्थित रहेको बैठकले निर्वाचन आयोगमा केन्द्रीय कमिटी अद्यावधिक गर्ने निर्णय गरेको छ । केन्द्रीय सद…

कालोसूची प्रावधान लचिलो बनाउँदै सरकार, बैंक–ऋणी सम्बन्ध सुधार्ने प्रयास
स्वास्थ्य मन्त्रालयद्वारा इन्फ्लुएन्जा ‘फ्लू’बाट बच्न आग्रह
उड्डयन प्राधिकरण महानिर्देशकको जिम्मेवारी सहसचिव डंगोललाई
सञ्जय र महिमा अभिनित ‘दुर्लभ प्रसाद की दुसरी शादी’को ट्रेलर सार्वजनिक
सुर्खेतमा साढे दुई करोडको लागतमा मानव सेवा आश्रमको भवन बन्दै
खजुरीको ‘पफ’ अखाद्य, बजारबाट फिर्ता गर्न विभागको निर्देशन