Category: विविध
-
काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रम फैलाएको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई प्रहरीले थप अनुसन्धानका लागि साइबर ब्‍यूरो भोटाहिटी पठाएको छ । सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार, आज (मंगलबार) बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीको केन्द्रीय अन…
-
काठमाडौं, ४ मंसिर । मानव तस्करीको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएका एमाले प्रदेशसभा सदस्य तथा तत्कालीन आन्तरिक मामिलामन्त्री लिलाबल्लभ अधिकारी थप ५ दिन थुनामा रहने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले हिरासतमा राख्न अदालतबाट पाएको म्याद सकिएपछि अधिकारीलाई मंगलबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गरा…
-
काठमाडौँ, ४ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिककालदेखि नै नेपाली जनताको धार्मिक, सांस्कृतिक र सामाजिक जीवनसँग समीप रहेको नेपाल संवत् हाम्रो देशको राष्ट्रिय र मौलिक संवत् भएको बताएका छन् । समाज सुधारक शङ्खधर साख्वाः लाई राष्ट्रिय विभूति घोषणा गरिएको २५ वर्ष पुगेको अवसरमा आज राष्ट्रपति भवनमा आय…
-
काठमाडौँ, ४ मङ्सिर । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ भने विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको तीन महिनाको तथ्याङकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनअनुसार उक्त अवधिमा चालु खाता रू एक …
-
काठमाडौँ, ४ मङ्सिर । राष्ट्रिय मानव अधिकार आयोगले विश्वसनीय आयोग गठन गरी शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउन सरकारसँग अनुरोध गरेको छ । साथै आयोगले पीडितको सन्तुष्टिमा ध्यान केन्द्रित गर्न आग्रह गर्दै आफ्ना विगतका सिफारिस कार्यान्वयन गर्न तथा अन्तरराष्ट्रिय अभ्यास एवं मान्यताबमोजिम शान्ति प्रक्रिया टुङ्ग्याउन अनुरोध गरेक…
-
काठमाडौँ, ४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत लिन जोन्स्टनले उनको कार्यकक्षमा आज अपराह्न शिष्टाचार भेट गरेकी छिन् । त्यस अवसरमा उनीहरुबीच नेपाल–अष्ट्रेलिया सम्बन्धका साथै आपसी हित र चासोका साझा विषयमा विचार–विमर्श भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको…
-
काठमाडौँ, ४ मङ्सिर । लक्ष्यअनुरुप कर सङ्कलन गर्न हम्मेहम्मे परिरहेको अवस्थामा आर्थिक वर्ष २०८०/८१ मा दुई ५४ अर्ब तीन करोड कर असुल गर्न बाँकी रहेको पाइएको छ । आन्तरिक राजस्व विभागका अनुसार तीन लाख १९ हजार तीन सय ८१ करदाताको दुई खर्ब ५० करोडभन्दा बढी बक्यौता देखिएको हो । “आर्थिक वर्ष २०८०/८१ को अन्तसम्म…
-
काठमाडौँ, ४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मालदिभ्समा सम्पन्न १५ औँ शारीरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सम्मान गरेका छन् । विभिन्न तौल समूहमा पदक जितेर देशको गरिमा बढाएका रुपेश शाही, प्रज्ज्वल शाक्य, रजनी शाक्य र सोनाम मुलगुठीलाई प्रधानमन्त्री निवासमा उनले सम्मान गरेका हुन् । प्रधानमन्त्र…
-
डुम्रे (तनहुँ), ४ मङ्सिर । तनहुँको घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका–१ स्थित कालीगण्डकी नदीमाथि युनिक मोटरेबल पुल निर्माण अन्तिम चरणमा पुगेको छ । नेपालीको महान् पर्व सकिएपछि पुल निर्माणको तीव्र गतिमा भइरहेको छ । पुल निर्माण भएपछि पाल्पा र तनहुँको यात्रामा भोग्दै आएको सास्ती हट्ने अपेक्षा गरि…
-
डोटी, ४ मङ्सिर । सवारी दुर्घटना प्रकरणमा डोटीस्थित केआईसिंह राजमार्ग अवरुद्ध पारिएको छ । अपरिचित गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउदको मृत्यु भएपछि आफन्तले सडक अवरुद्ध पारेका छन् । शनिबार साँझ सुपप्र ०३००१ प ०६६८ नम्बरको मोटरसाइकललाई शिख…
-
काठमाडौं, ४ मंसिर । मुलुकसँग विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार असोजसम्म यस्तो सञ्चिति १६ अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ । वित्तीय विवरणअनुसार,असार मसान्तसम्मको तुलनामा विदेशी मुद्रा सञ्चिति ९.४ प्…
-
काठमाडौं, ४ मंसिर । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका कुमार रम्तेललाई फेरि पोखरा पठाइएको छ । बयानका लागि शनिबार काठमाडौं ल्याइएका रम्तेको बयान सकिएपछि हिजो (सोमबार) साँझ पोखरा फिर्ता गरिएको हो । रम्तेललाई सोमबार साँझ प्लेनमार्फत पोखरा पठाइएको जिल्ला प्रहरी परिर काठमाडौंका एक अधिकृत…
-
काठमाडौं, ४ मंसिर । आज (मंगलबार) सेयर बजार २७०२ अंकमा खुम्चिएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५१.११ अंकले कमी आएको हो । बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब ७२ करोडको कारोबार भएकोमा यस दिन १० अर्ब ४६ करोड रुपौय भयो । यस दिन २० कम्पनीको मूल्य बढ्दा २२४ को घट्यो भने एकको …
-
विराटनगर, ४ मंसिर । युरोप र अमेरिकी मुलुकमा नेपाली अर्थोडक्स चियाको अद्भुत स्वाद दिँदै आइरहेको इलामको गोर्खा टी इस्टेटले पहिलो पटक उत्तरी छिमेकी देश चीनमा चिया निर्यात सुरु गरेको छ । चियाको सबैभन्दा ठूलो बजार रहेको चीनमा निर्यात हुन थालेपछि पूर्वका चिया उद्यमी हर्षित भएका छन् । गोर्खा टी इस्…
-
काठमाडौं, ४ मंसिर । असोज महिनामा १ खर्ब ४४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । एक महिनाको अवधिमा भित्रिएको यो रेमिट्यान्स अहिलेसम्मकै धेरै हो । आज (मंगलबार) नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार, साउन, भदौ र असोज महिनामा कूल ४ खर्ब ७ अर्ब ११ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । …
-
काठमाडौं, ४ मङ्सिर । नेपाल सरकार र तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष पूरा भएको छ । शान्ति सम्झौताकै आधारमा मुलुक संविधानसभा हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरेसँगै सङ्घ, प्रदेश र स्थानीय तहमा दुईपटक निर्वाचन भई मुलुक विक…
-
पर्वत, ४ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्रै सबै प्रकारका औषधिको मूल्य समायोजन गरिने बताएका छन् । पर्वत अस्पतालको निरीक्षण तथा डिजिटलाइजेशन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले औषधिमा फार्मेसी व्यवसायी र कम्पनीबाट भइरहेको मनोमानी अन्त्य गर्नका लागि मूल्य समायोजन गर्न थालिएको बताए । सरका…
-
काठमाडौँ, ४ मङ्सिर । सामाजिक सञ्जालबाट अफवाह फैलाएको अभियोगमा दुर्गा प्रसाईंलाई पक्राउ गरिएको छ । साइबर अपराधसम्बन्धी कसुर गरेको अभियोगमा निजलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले जनाएको छ । निजलाई उनको भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको हो । प्रसाईलाई हिर…
-
काठमाडौं, ४ मंसिर । चुनावबाट नयाँ नेतृत्व चयनको माग राख्दैै नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीका तीन नेता पार्टी केन्द्रीय कार्यालयमा आमरण अनसन बसेका छन् । निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा कार्यालय प्रमुख केशव रावल, निवर्तमान केन्द्रीय सदस्य खकेन्द्र रावल र निवर्तमान केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला उपाध्यक्ष …
-
काठमाडौं, ४ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रधानमन्त्री केपी ओलीले विदेशमा अर्बौं लगानी गरेको भन्दै सामाजिक सञ्जालमा विवादित अभिव्यक्ति दिएको भन्दै आज (मंगलबार) भक्तपुरस्थित उनकै निवासबाट पक्राउ परेका हुन् । उनले कम्बोडियामा रहेका एक नेपालीसँग भिडियो कलमा कुरा गरेको र प्रधानमन्त्री…
-
काठमाडौं, ४ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले पुष्टि गरे । 'भर्खरै पक्राउ गरेर व्युरोतर्फ ल्याउँदैछौं । त्यसपछि थप अनुसन्धान गर्छौं, सामाजिक सन्जालमार्फत् अफवाह फैलाउनेहरुमाथि हाम्रो…
श्रीलङ्कामा वाम गठबन्धनको शानदार जित
'हिन्दु अधिराज्य र सनातन धर्म' सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न
चन्द्रमाको टाढाको भागमा पनि ज्वालामुखी विस्फोट भएको थियो
पेरिस सम्झौताको कार्यान्वयनलाई प्रभावकारी बनाउन नेपालको जोड
डिजिटल लाइसेन्स नियमनका लागि चार सयभन्दा बढी स्मार्ट फोन हस्तान्तरण
श्रीलङ्कामा एनपिपी पार्टीले जितेकामा एमालेको बधाइ