बुधबार २१ माघ, २०८२

व्यावसायिक फूलखेती

व्यावसायिक फूलखेती

दाङको घोराही उपमहानगरपालिका–१४ झिङौरास्थित जलजला पुष्प खेती तथा नर्सरीका प्रोप्राईटर लोकेन्द्र मगरले १२ कट्ठा जग्गा भाडामा लिएर व्यावसायिक रुपमा गरिएको बिजुली फूल खेती । तस्बिरः कुलदीप न्यौपाने÷रासस