खज्र्याङ्गमा खानेपानीको दुःख
गुल्मीको छत्रकोट गाउँपालिका–५ खज्र्याङ्गमा पानी लिन धारामा स्थानीयले पालो राखेको पानी थाप्ने गाग्री तथा पानीका भाँडा । गर्मी मौसम सुरु भएसँगै गाउँमा पानीको हाहाकार हुने गरेको छ । तस्बिरः हुमाकान्त पोखरेल÷रासस