गुराँसको जङ्गल र अन्नपूर्ण हिमाल
_3XMy7a80Ut_usw0iphj7loplmwkoacwj1ox6eitaljnlekrserje5kskgbb3k4itkl4ctkl_ZvjNenGPSw_g6xzpghpoujhjaqihccnzvdvip6vxgbm4gj2paemcv5nter0xju1wogipcxk.jpg)
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको जङ्गलमा फुलेको लालीगुराँस र पृष्ठभूमिमा रहेको अन्नपूर्ण हिमालको मङ्गलबार बिहान देखिएको दृश्य। गुराँसको जङ्गल र हिमशृङ्खलाको सौन्दर्यमा रमाउन घोडेपानी उपयुक्त गन्तव्य हो । तस्बिर ः सन्तोष गौतम / रासस