‘कृषकलाई उद्यमशीलता सीप प्रदान’
सुर्खेत, १४ जेठ :
युथ इनोभेसन ल्याबद्वारा कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सात स्थानीय सरकारसँगको सहकार्यमा सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘कृषकलाई उद्यमशीलता सीप प्रदान’ एग्रिबिजनेस बुटक्याम्पको सोमबार उद्घाटन समारोहमा भनाइ राख्दै निर्देशनालयका निर्देशक चित्रबहादुर रोकाय ।
तस्बिर : सुरेश आचार्य/रासस
