हर्पे गाउँ

हर्पे गाउँ

ढोरपाटन, २५ जेठः

बागलुङको निसीखोला गाउँपालिका–१ स्थित हर्पे गाउँ । यो गाउँमा अहिले पनि परम्परागत संरक्षण गरिँदै आइएको छ । जसले पर्यटकलाई आकर्षित गरेको छ । तस्बिरःडम्मर बुढामगर/रासस