पद्मपाणि लोकेश्वर करुणामय

मध्यपुर थिमि, २५ जेठ :
मध्यपुर थिमि-४ मरूटाेल अवस्थित पद्मपाणि लोकेश्वर (करूणामय) काे शुक्रबार न्ह्वव महास्नान गर्दै गुठीयार । महास्नान गर्दा विविध रूपमा विशेष पूजा गरि करूणामयलाई जल, दूध, दही बाट स्नान गर्ने परम्परा छ । तस्बिर : रत्न श्रेष्ठ / रासस