पहाड काटेर बनाइएको बाटो
दमौली (तनहुँ), १० असार :
तनहुँको ॠषिङ्ग गाउँपालिका-८ अजम्बरीमा पहाड काटेर बनाइएको बाटो । यही बाटो हुँदै गाउँपालिकाको प्रमुख प्रशासकीय केन्द्र पोखरीभञ्ज्याङ्ग पुग्न सकिन्छ।
तस्बिर : कृष्ण न्यौपाने/ रासस
