मंगलबार ०५ चैत, २०८१

भारतीय प्राविधिक टोलीको पत्रकार सम्मेलन

भारतीय प्राविधिक टोलीको पत्रकार सम्मेलन

नारायणगढ, १३ साउनः

चितवनको सिमलतालमा गत असार २८ गते भएको दुर्घटनाको उद्धार तथा खोजीको बारेमा आइतबार जिल्ला प्रशासन कार्यालयमा हालसम्मको कार्य प्रगति र आगामीे कार्ययोजनाको बारेमा जानकारी दिनका लागि आयोजना गरिएको भारतीय प्राविधिक टोलीसहितको पत्रकार सम्मेलन ।

तस्बिर ः सनद अधिकारी÷रासस