आइतबार १४ बैशाख, २०८२

नुन लिनका लागि लामबद्ध सर्वसाधारण

नुन लिनका लागि लामबद्ध सर्वसाधारण

मुगु १३ साउनः

नेपाल सरकारबाट अनुदान प्राप्त साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडमार्फत् वितरीत नुन लिनका लागि आइतबार नुन गोदाममा लामबद्ध बसेका सर्वसाधारणहरु ।

तस्बिरः नृपेन्द्रबहादुर मल्ल÷रासस