जलमग्न घोराही

दाङ, २१ साउन :
सोमबार दिउँसो परेको भारी वर्षाका कारण ढलले थेग्न नसकेर जलमग्न बनेको घोराही उपमहानगरपालिका-१५ स्थित मुख्य बजारको सडक क्षेत्र ।
तस्बिर : कुलदीप न्यौपाने/ रासस
मंगलबार ०९ बैशाख, २०८२