आइतबार २१ मंसिर, २०८२

सुशासन समितिको बैठक बस्दै

सुशासन समितिको बैठक बस्दै

काठमाडौँ, २७ साउनः

सङ्घीय संसद्, प्रतिनिधि सभाअन्तर्गत् आइतबार सिंहदरबारमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक’ सम्बन्धमा छलफल हुँदै ।

तस्बिरः प्रदीपराज वन्त÷रासस