सुनुवार - पत्रकारिता पुरस्कारबाट सम्मानित
_q08pvMVceV_hypyr00pn3s1h1qhk1xzad091pwxmkquobbzrj3xewvykwe4nxaithkortsj_cVFoqspw3D_iawgxwpqwpklopmuvlyvjfew5e3uwizzqjxftbwbgreeujv0grffffbkd9br.jpg)
फिक्कल इलाम, २७ साउनः
‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार–२०८१’ प्रदान गर्दै इलाम नगर प्रमुख केदार थापा र ग्रहण गर्दै पत्रकार सुजता सुनुवार । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ‘फोनिज’ इलामले स्थापना गरेको रु १० हजार राशीको पुरस्कार फोनिजको २५औँ स्थापना दिवसको अवसरमा वितरण गरिएको हो ।
सौजन्य तस्बिरः फोनिज इलाम सचिवालय÷रासस