सोमबार २२ मंसिर, २०८२

घर फर्किए प्रकाश, विमानस्थलमा स्वागत

घर फर्किए प्रकाश, विमानस्थलमा स्वागत

हराएका बर्षहरुका मुख्य पात्र प्रकाश तामाङ (काले मोक्तान)लाई गृहजिल्ला भोजपुर फर्कने क्रममा सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा शनिबार स्वागत गर्दै खांदबारी नगरपालिकाका वडा अध्यक्षलगायत। तस्बिरः सुजन बज्राचार्य/रासस