स्यार्पु ताल

स्यार्पु ताल

 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नं. ३ र ५ मा पर्ने पर्यटकीयस्थल स्यार्पु ताल । यहाँ असार महिनादेखि असोज महिनासम्म आन्तरिक पर्यटकहरुको चहलपहल बढ्ने गर्दछ । तस्बिर : बलबहादुर ओली(बलेन्द्र) / रासस