सुनकोसी नदीमा आएको बाढीले डुबाएको सिन्धुलीको मुल्कोट बजार क्षेत्र

सुनकोसी नदीमा आएको बाढीले डुबाएको सिन्धुलीको मुल्कोट बजार क्षेत्र

सुनकोसी नदीमा आएको बाढीले डुबाएको सिन्धुलीको सुनकोशी गाउँपालिका–५ मुल्कोट बजार क्षेत्र । यहाँ रहेकाचार वटा रिसोर्ट, ३५ वटा होटललगायत शुक्रबार र शनिबार आएको बाढीले डुबाएको थियो । रिसोर्ट र होटलका कतिपय संरचना र सामानहरु बगाएको समेत छ । तस्बिर : राधिका बुढाथोकी /रासस