लिङ्गेपिङ र पृष्ठभूमिको हिमाल

लिङ्गेपिङ र पृष्ठभूमिको हिमाल

 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दी गाउँमा दसैँको अवसरमा हालिएको लिङ्गेपिङ खेल्न मगर समुदायको मौलिक वेशभूषामा सजिएर भेला भएका स्थानीयबासीहरु र पृष्ठभूमिमा देखिएको निलगिरी र अन्नपूर्ण हिमशृङ्खलाको दृष्य । तस्बिर : सन्तोष गौतम, रासस