पक्राउ पुर्जी जारी भएपछि रवि लामिछानेले भने,‘सरकार मर्यो, हामीलाई जुठो पर्यो’

सहकारी ठगी प्रकरणमा संलग्न भएको पाइएपछि रास्वपा सभापति रवि लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जी जारी भएपछि लामिछानेले सरकार विरुद्ध कडा विज्ञप्ती दिएका छन् । उनले सरकार मरेको र जुठो भने आफूहरुलाई परेको बताएका छन् ।
यस्तो छ उनको वक्तव्य
https://www.facebook.com/rabi.nikitalamichhane/posts/3771108649767946?ref=embed_post