राष्ट्रपति पौडेल दोहामा

राष्ट्रपति पौडेल दोहामा

दोहा (कतार), २६ कात्तिक ः

राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेललगायत अजरबैजानको राजधानी बाकुमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भाग लिन जाने क्रममा आइतबार राति कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत कुमार राईलगायत दूतावासका कर्मचारीले विमनास्थलमा स्वागत गर्नुहुँदै। तस्बिर : रासस