सखरखण्ड किनमेल
_8gQ75mop3b_e0dywuzuuoeb1igmfbnmdavpyah21u6zzscb4d90fczr3gkl916f3bo2xl5x_mdJGRBRICd_9nlizuvvrwnezk0roseqic3pyau3jvua3vjboxlvef3mwb8ram4d2y3y5arj.jpg)
बुटवल, २७ कात्तिक
तुलसी विवाह अर्थात हरिबोधिनी एकादशी पूजाका लागि मङ्गलबार बुटवल उपमहानगरपालिका-६स्थित ट्राफिकचोकको सडक छेउमा बिक्री गर्न राखिएको सखरखण्ड खरिद गर्दै सर्वसाधारण। सखरखण्ड तुलसीलाई चढाउने र व्रतालु भक्तजनहरुले फलारको रुपमा खाने गर्दछन् । तस्बिरः सुमित्रा अधिकारी /रासस