टुकुचा फाँटमा व्यवसायीकरुपमा टनेल खेती (फोटो फिचर)
काठमाडौं, ३ माघ । ‘टनेल’ लाई संरक्षित संरचना पनि भनिन्छ, बोटबिरुवाका लागि पूर्ण वा आंशिक रूपमा अनुकूल वातावरण बनाई प्रतिकूल मौसममा समेत उत्पादन लिनको लागि टनेल बनाएर खेती गरिन्छ ।
यसको प्रयोग मुख्यतः उत्पादकत्व वृद्धि गर्न, बेमौसमी उत्पादन लिन र संक्रमणरहित बाली उत्पादन गर्न गरिन्छ ।