अप्टिक आइजमा कुमारी बैंकका ग्राहकलाई विशेष छुट
![अप्टिक आइजमा कुमारी बैंकका ग्राहकलाई विशेष छुट](https://snowberry.prixacdn.net/media/gallery_folder/Kumari-bank-pr-1_KHfa1pmhd1_qbvwavbj1rc28ipgigbeihnncblkowki7x9kdvicpukqn6vkd7cryvedkdla_HFCflNfU2c_te7zxqwxfsagerfnb5pkidpobr9tckoofp1qupexkxklaxm1twjw9t5bx3i3.gif)
काठमाडौं, २८ माघ । कुमारी बैंक लिमिटेड र अप्टिक आइज, चाबहिल बिच कुमारी बैंक लिमिटेडका ग्राहकलाई अप्टिक आइजबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौता बमोजिम अप्टिक आइजबाट प्रदान गरिंदैआएका सेवाहरुमा ग्राहकहरूलाई फ्रेम र सनग्लासहरुमा १५ प्रतिशत, आँखा जाँचको ओपीडी टिकटमा १० प्रतिशत, ब्रान्डेड फ्रेममा १० प्रतिशत, ब्रान्डेड लेन्स, कन्ट्याक्ट लेन्स, प्रेस्क्रिप्सन लेन्स, प्रोग्रेसिभ लेन्स, कन्ट्याक्ट लेन्स सोलुसनमा ५ प्रतिशत छुट र चश्माको सामान्य मर्मत तथा परामर्श नि: शुल्क गरिने सम्बन्धमा सम्झौता भएको छ ।