हिमपात पछिको माछापुच्छ्रे हिमाल (फोटो फिचर)
काठमाडौं, ९ फागुन । कास्कीको माछापुच्छ्रेसहित पोखरा आसपासको उच्च भेगमा हिमपात भएको छ।
उक्त क्षेत्रमा वर्षकै पहिलो हिमपात भएको हो । हिमपात भएपछि माछापुछ्रे हिउँले सेताम्य भएको छ।








