प्रधानमन्त्री ओली जन्मदिनको शुभकामना लिन पार्टी कार्यालय जाँदै
_ZLrttfBr3n_3onnggv6l4s2zopcuguuhcaw9vukk100olkgilm6b8vu0imhbgy15by91a4b_eaSRbFNTwF_mworpxl9urqo1avn85l72kfc9qxqohxnvsd0ktbkiyqtu5rlvmxqlyqgiunx.jpg)
काठमाडौं, ११ फागुन । नेकपा एमालेले केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मोत्सव कार्यक्रम राखेको छ ।
प्रधानमन्त्री ओलीलाई ७४औं जन्मदिनको शुभकामना दिन च्यासलमा कार्यक्रम राखिएको हो ।
प्रधानमन्त्री ओलीको जन्मोत्सवमा गत वर्षदेखि केट काट्ने चलन पनि छोडिएको छ ।