सोमबार २६ फागुन, २०८१

इस्लाम धर्मावलम्बीहरू एक महिने रमजान (फोटोफिचर)

इस्लाम धर्मावलम्बीहरू एक महिने रमजान (फोटोफिचर)

काठमाडौं, २३ फागुन । इस्लाम धर्मावलम्बीहरूको एक महिने व्रत बस्ने पर्व रमादान अथवा रमजान यही फागुन १८ गतेबाट सुरु भएको छ ।

धर्मग्रन्थ कुरान अवतरित पवित्र महिनाको सुरुवातसँगै मुस्लिम धर्मावलम्बीहरूको पहिलो रोजा (व्रत) सुरु भएको हो ।

एक महिनासम्म चल्ने रमजानमा इस्लाम धर्मावलम्बीहरूले व्रत बस्ने गर्छन् । जसलाई ‘रोजा’ पनि भनिन्छ । रोजाको समयमा निराहार व्रत बस्ने गरिन्छ ।