आइतबार २१ मंसिर, २०८२

मौन प्रदर्शन

मौन प्रदर्शन

काठमाडौँ, ४ वैशाख:

गत चैत १५ गते काठमाडौँमा पूर्वराजाका समर्थकहरुको आन्दोलनको रिपोर्टिङका क्रममा आगजनीमा परी ज्यान गुमाउनुभएका पत्रकार सुरेश रजकको घटनाका सम्बन्धमा छानवीन आयोग गठनको माग गर्दै बिहीबार रत्नपार्क, शान्तिबाटिकामा मौन प्रदर्शन गर्दै समाजवादी प्रेस संगठन नेपालको टोली ।

तस्बिर : हरिराम भेटुवाल/ रासस