नाडा अटो शोमा उड्ने कार हेर्नेहरूको भीड (तस्वीरहरू)
काठमाडाैंमा जारी नाडा अटो शोमा दर्शक ओइरिएका छन् । सबैभन्दा धेरै भिड उड्ने कार अवलोकनका लागि लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार अटो शोको उद्घाटन गरेका थिए ।
-1755597724.jpeg)
-1755597724.jpeg)
-1755597725.jpeg)
-1755597725.jpeg)
-1755597725.jpeg)
