शुक्रबार १६ माघ, २०८२

असनमा यसरी मनाईयो पञ्चराँ पर्व (फोटोफिचर)

असनमा यसरी मनाईयो पञ्चराँ पर्व (फोटोफिचर)

काठमाडौंको असनमा आज भाद्र कृष्ण त्रयोदशी दीपङ्कर बुद्धको पूजाअर्चना गरेर बौद्ध धर्मावलम्बीहरुले पञ्चराँ पर्व मनाएका छन् । 

नेपाल परम्परागत बौद्ध धर्म संघले पञ्चराँ पर्वविशेष कार्यक्रम आयोजना गरिएको हो। केही दशकयता भक्तपुरमा पनि यो पर्व बौद्ध धर्मावलम्बीबाहेकका नेवार समुदायले पनि मनाउँदै आएका छन् ।

2 (11).jpg

Photo (1) (68).jpg

3 (6).jpg

4 (4).jpg